कोपनहेगन । गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कले नेपालमा दृष्टिबिहीनहरुलाई विभिन्न सहयोगको लागि संचालित संस्था कलरफूल स्याडोज कार्यक्रम चार वर्षपछि फेरि सञ्चालनमा ल्याएको छ । दोस्रो पुस्ताको लागि कलरफूल स्याडोज कार्यक्रम चार वर्षपछि सञ्चालनमा ल्याइएको हो । कलरफूल श्याडोज कार्यक्रम अन्तर्गत नेपालमा अपाङ्गता भएका विद्यार्थीहरूका निमित्त दुई महिने कोचिङ कक्षा सञ्चालन गरिएको छ । सो […]
काठको सहज व्यवस्था गरिदिन सिफरिस काठमाडौं । गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा रहेको लाप्राक नमूना बस्ती आगामी बैशाख १२ गतेभित्र हस्तान्तरणको तयारी तीब्र बनाइएको छ । प्रोजक्टको निर्माण कार्य सम्पन्न गर्न संघका अध्यक्ष कुमार पन्त र उपायक्ष तथा लाप्राक प्रोजेक्टका संयोजक सोनाम लामासहितको एनआरएनएको टोली नेपालमा खटिरहनुभएको छ । त्यसै सिलसिलामा बुधबार संघका […]
टोकियो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए ) जापानले पञ्जीकृत सदस्यताको आवेदन खुलाएको छ । आगामी २०२१-२०२३ कार्यकालको लागी नयाँ सदस्यता आवेदन फेब्रुवरी २५ गतेदेखी खुल्ला गर्ने निर्णय गरिएको हो । यसको समयसिमा (फेब्रुवरी २५ देखी अप्रिल २५ सम्म ) दूई महिनाको लागी रहने एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले जानकारी गराउनुभयो । […]
काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर जान प्रस्ताव राख्नुभएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई मंगलबार बदर गरेपछि भोलिपल्टै प्रचण्ड र नेपालले देउवासँग छलफल गर्नुभएको हो । प्रचण्ड र नेपालले सँगै मिलेर […]
काठमाडौं । नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनु भयो । सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ […]
काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने र तत्काल राजीनामा नदिने बताउनुभएको छ । प्रेस सल्लाहकार थापाले एक बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताउनुभएको हो । ‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित […]
काठमाडौं । नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको बताउनुभएको छ । उहाँले संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी भएको उहाँले बताउनुभएको छ । उहाँले ट्वीट गर्दै ‘संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार […]