पूर्व मिस नेपाल श्रृंखला, अनुष्का र बास्केटबलकी क्याप्टेन सदिना सेभेन समिटमा नियुक्त

काठमाडौं । सेभेन समिट फाउन्डेसनले थप चार जनालाई कार्यसमिति सदस्यमा नियुक्त गरेको छ । फाउन्डेसनको आज बसेको कार्यसमिति बैठकले पूर्व मिस नेपाल श्रृखला खतिवडा, अनुष्का श्रेष्ठ, पहिलो महिला बास्केटबल क्याटेन सदिना श्रेष्ठ र मिग्मा शेर्पालाई नियुक्त गरेको हो । आज विभिन्न देशबाट बसेको बैठकले चार जनालाई कार्यसमिति सदस्यमा नियुक्त गरेको फाउन्डेसनका अध्यक्ष एसी शेर्पाले जानकारी […]

आज भारतबाट थप १० लाख डोज खोप नेपाल ल्याइँदै

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १। ३० बजेको को एयर इन्डियाको विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम […]

एनआरएनए केन्याद्वारा नैरोबी बिमानस्थल अध्यागमनलाई मास्क सहयोग

नैरोबी , केन्या । गैरआवासीय नेपाली संघ केन्याको तर्फबाट सस्थापक अध्यक्ष कुल बहादुर कार्कीको नेतृत्वमा केन्याटा अन्तराष्ट्रिय बिमान स्थलका अध्यागमन बिभाग केन्या कि उपनिर्देशक एलीसेन्ट ओडिपो र निर्देशक एरीक रोटिच लाई गैर अवासिय नेपाली संघ केन्याको तर्फबाट दस हजार थान मास्क सहयोग स्वरुप हस्तान्तरण गरिएको छ । कोरोना महामारी रोकथाम मा सहयोग पुर्याउने उद्देश्यले उक्त […]

लाप्राक नमूना बस्तीको बाँकी काम छिटो सम्पन्न गर्न पुनर्निर्माण प्राधिकरणसँग एनआरएनए टोलीको छलफल

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, राष्ट्रिय पुर्ननिर्माणका प्राधिकरण प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवाली र धार्चे गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङ्ग बीच लाप्राक नमूना बस्ती निर्माण सम्बन्धि बाँकी काम छिटो सम्पन्न गर्ने बिषयमा छलफल भएको छ । अध्यक्ष पन्तले लाप्राक नमूना बस्तिलाई कसरी एक उदाहरणीय एकिकृत बस्तिामा बिकास गर्न सकिन्छ भनि संघ […]

गैर आवासीय नेपालीको परिभाषालाई परिमार्जन गर्न परराष्ट्र मन्त्रीको ध्यानाकर्षण

काठमाडौं – नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त बीच विशेष भेटघाट सम्पन्न भएको छ । सो अवसरमा संघका गतिविधिबारे छलफल भयो । अध्यक्ष पन्तले संघले परराष्ट्र मन्त्रालयको अनुमति लिई सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मतिले संघको विधान तथा आ.ब. २०७४/७५ र २०७५/७६ को आर्थिक प्रतिवेदन अनुमोदन भएको जानकारी गराउनुभयो […]

एनआरएनए इन्फ्रास्ट्रक्चर लिमिटेडको अध्यक्षमा पुन: जीवा लामिछाने

काठमाडौं । गैर आवासीय नेपालीहरुको संयुक्त लगानीमा संचालित एनआरएनए इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा पुनः जीवा लामिछाने सर्वसम्मत हुनुभएको छ । कम्पनीको आइतवार सम्पन्न आठौं साधारणसभाले लामिछानेलाई पुनः आगामी कार्यकालको लागि सर्वसम्मतले जिम्मेवारी दिएको हो । ९ जना रहेको संचालक समितिमा एनआरएनए पूर्वअध्यक्ष शेष घले, संघका कोषाध्यक्ष महेश श्रेष्ठ, पूर्वकोषाध्यक्ष हिक्मत थापा, कृष्ण पाण्डे, भरत […]

नेपालका ख्यातीप्राप्त कलाकारको साथमा एनआरएनएको भर्चुअल मनोरञ्जनात्मक कार्यक्रम हुँदै

काठमाडौं। गैर आवासीय नेपाली संघ(एनआरएनए)ले यहि फेब्रुअरी ६ तारिख शनिबार ‘NRNA Reflection -2021’ नामक अनलाईन मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो देखि बर्तमान अध्यक्ष कुमार पन्तसम्मले चुटकिला, मुक्तक , सायरीका साथ मनोरंजनात्मक प्रस्तुतिमा उपस्थिति हुने भएका छन। कार्यक्रममा सबैले आ-आफ्नो घरमा बसेर मनोरंजनात्मक रूपले उपस्थिति जनाउने छन […]