काठमाडौँ। चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख खोप चाडैँ उपलब्ध गराउने भएको छ । नेपाल सरकारको अनुरोधमा अनुदानस्वरुप सो खोप उपलब्ध गराउन लागेको हो । नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडो भन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको चिनियाँ राजदूतावासले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताउनु भएको छ । केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका सम्पूर्ण धार एकै ठाउँमा आएर मिसिएको पार्टी नै आफू नेतृत्वको नेकपा रहेको दाबी गर्नु भएको छ ।ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले पार्टी ध्वस्त बनाउन लागेको आरोप […]
काठमाडौँ । सरकारले आगामी कात्तिकदेखि ई–पासपोर्ट ल्याउने तयारी गरेको छ । ई–पासपोटका लागि पटक पटक बोलपत्र आह्वान गरेर रद्द गर्दै आएको राहदानी विभागले कात्तिकको पहिलो साता आइडेमिया आइडेन्टीटी एण्ड सेक्युरिटी फ्रान्सलाई २ करोड ११ लाख अमेरिकी डलर (साढे २ अर्बभन्दा बढी) बराबरको ठेक्का दिने निर्णय गर्दै प्रक्रिया अगाडि बढाएको छ ।यसअघि ई पासपोर्ट छपाइका लागि […]
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधि मन्त्री तथा नेकपाका केन्द्रीय सदस्य पार्वत गुरुङले सरकारले घोषणा गरेको मितीमै चुनाव हुने भन्दै चुनावको ब्यापक तयारीमा लाग्न निर्देशन दिनुभएको छ । संविधानको रक्षाका लागि अब ताजा जनादेशमा जानुको विकल्प नभएको बताउनुहुँदै मन्त्री गुरुङले त्यसका लागि व्यापक तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको हो । नेकपा दोलखा–काठमाडौं सम्पर्क मञ्चले आज […]
चितवन । नेकपा बागमति प्रदेश कमिटीका अध्यक्ष तथा पूर्वमन्त्री आनन्द पोखरेलले प्रचण्ड समूह चुनावमा जान डराएको बताउनुभएको छ । प्रचण्डसँग चुनावमा जाने एजेण्डा र आँट नै नभएको पोखरेलले बताउनुभयो । ‘प्रचण्ड समुहसँग चुनावमा जाने एजेण्डा र आँट नै छैन, चुनाव जित्ने आधार नभएपछि उहाँहरु डराउनु भएको छ,’ चितवनले आज आयोजना गरेको जनसभामा बोल्दै पोखरेलले भन्नुभयो […]
स्याङ्जा । कृषि तथा पशुपंक्षी पन्त्री पद्मा कुमारी अर्यालले तोकिएकै समयमा निर्वाचन हुने बताउनुभएको छ । नेकपा स्याङ्जाको हरिनास गाँउ कमिटिले आज(शनिबार) आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । सरकारले तोकेको बैशाख १७ र २७ गतेको निर्वाचन कुनै तत्वले बिथोल्न नसक्ने भन्दै उहाँले पार्टीलाई एकताबद्ध बनाउँदै चुनामी […]
काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले मात्रै आफूहरु चुप लागेर बसेको बताउनु भएको छ । सर्वोच्च अदालतमा मुद्दा हुँदैनथ्यो भने आफूहरुसँग संसद् बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने तागत रहेको प्रचण्डले बताउनु भयो ।शनिबार कैलालीको धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले संसद् बैठक […]