हुम्ला । लामो समय कोरोना कहरले बन्द रहेका हुम्ला जिल्लाका ७७ वटा विद्यालयमा बिहीवारबाट पठन पाठन सुरु भएको छ । यसअघि गाउँपालिकाले विद्यालय सुचारु गर्ने निर्णय गरेपछि यी विद्यालयहरुले पठन पाठन सुरु गरेका हुन ।सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को बाल मन्दिर माध्यामिक विद्यालयमा पढाई सुरु भएकै दिन ८० प्रतिशत भन्दा बढी विधार्थीको भौतिक उपस्थिति […]
काठमाडौँ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा […]
काठमाडौं। आगामी दुई तीन दिन काठमाडौं उपत्यकामा चिसो बढ्ने देखिएको छ । अझैँ केही दिन विहान बेलुका चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागका मौमसविद् गंगा नगरकोटीले पश्चिमी वायुको प्रभावले बादल लागेमा न्यूनतम् तापक्रम बढ्ने गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा अहिले आकास सफा रहेकाले न्यूनतम तापक्रममा विहान बेलुका […]
काठमाडौँ । मेलम्ची खोलाको पानी काठमाडौँ आउन कम्तीमा अझै तीन महिना लाग्ने भएको छ । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी) ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुुझाव दिएपछि एक महिना थप काम गर्नुपर्ने भएको छ । पानी पथान्तरणको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउनेछ । जसअनुसार मेलम्चीको पानी काठमाडौँ आउन […]
काठमाडौँ। मन्त्रिपरिषद् बैठकले गरेको २६ वटा महत्वपूर्ण निर्णयहरु सावर्जनिक गरिएको छ । आज सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलनमार्फत निर्णयहरु सावर्जनिक गर्नुभएको हो । हेर्नुहोेस बैठकका निर्णयहरु जस्ताको तस्तै :- २०७७ साल पुस २९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू निर्णयको संक्षिप्त व्यहोरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय संयुक्त राष्ट्रसंघ अन्तर्गतको विकास नीति समितिको […]
काठमाडौँ । नेपालमा कोभिड १९ खोप अभियान अन्तर्गत आज पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलुका ५ बजेसम्म ६४ जिल्लाका ९३ खोप केन्द्रहरुमार्फत ९ हजार ८४ जनाले खोप लगाएका हुन् । जसमध्ये प्रदेश १ मा १२५५, प्रदेश २ मा ७२६, वाग्मतीमा २६९४, गण्डकीमा १८४३, लुम्बिनीमा ७३३, […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको इज्जत बढ्ने बताउनु भएको छ । बुधबार नेकपा एकता अभियानको घोषणा गर्दै उहाँले यस्तो बताउनु भएको हो । संसद विघटनले नेपालको संस्कृति नै ध्वस्त भएको उहाँले बताउनु भयो । पार्टी फुटेकामा नेपाली कांग्रेस लगायतका अन्य दलहरु पनि […]