सूर्यविनायकमा ज्येष्ठ नागरिक समन्वय समिति गठन, ज्येष्ठ नागरिक सम्मानदेखि मिलन चौतारीसम्म निर्माण गरिने

भक्तपुर । सूर्यविनायक नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समिति गठन भएको छ । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा संरक्षक र उपप्रमुख सरिता तिमिल्सिना भट्टराई संयोजक रहेको १९ सदस्यीय समिति गठन भएको हो नगरपालिकाको सभाहलमा बुधबार भएको १० वटै वडाका संयोजकहरुको भेलाले समन्वय समिति गठन गरेको हो । भेलाले संयोजक भट्टराई रहने गरि सदस्यहरुमा प्रमुख प्रशासकीय […]

सूर्यविनायक नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई दियो विशेष प्राथमिकता, नगर अस्पतालका लागि साढे नौ करोड बढी बजेट

भक्तपुर: सूर्यविनायक नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिदैं बजेटको ब्यवस्था गरिएको हो । बजेटमा सुलभ र गुणस्तरीय सेवाको पहुँच सुनिश्चित गर्न वडा नं ८ जगातीमा रहेको सूर्यविनायक नगर अस्पताल संचालन तथा व्यवस्थापनको लागि रु.९ करोड ५४ लाख बजेट विनियोजन गरिएको […]

चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा माटो परीक्षण केन्द्रको स्थापना गर्ने

भक्तपुर: चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा मटो परीक्षण केन्द्रको स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले प्रत्येक वडामा माटो परीक्षण केन्द्रको स्थापना गर्ने उल्लेख गर्नु भएको हो । नगरपालिकाले कृषितर्फ स्थानीय कृष्ति उत्पादनको प्रबद्र्धनका लागि आवश्यक कृषि सामाग्रीको उचित ब्यवस्थापन गर्ने, गुणस्तरीण् विउविजनको उत्पादन तथा उपलब्धतामा जोड दिने, […]

सूर्यविनायकका कम्तिमा दुई वटा सामुदायिक विद्यालयलाई नमूना बनाइने, उत्कृष्ठ नतिजा ल्याउने प्रधानाध्यापक र शिक्षकलाई पुरस्कारको ब्यवस्था

भक्तपुर : पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गरि सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर सुर्धान लागिपरेको सूर्यविनायक नगरपालिकाले कम्तिमा दुई वटा विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्ने नीति लिएको छ । नगरपालिकामा सञ्चालीत सामुदायीक विद्यालयहरुमध्ये कम्तिमा २ वटा विद्यालयहरुलाई आवश्यक कार्याविधी निर्माण गरि नमूना विद्यालयको रुपमा विकास गर्न २ करोड बजेट समेत विनियाजन गरिएको छ । […]

कागेश्वरी मनोहराका मेयर कार्कीको पहलमा मूलपानी क्रिकेट मैदानको नाम यथावत राख्ने क्यानको प्रतिबद्धता

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाको वडा नंं ६ मा रहेको माथिल्लो क्रिकेट रंगशालाको नाम मूलपानी क्रिकेट मैदानलाई नै यथावत राखीने भएको छ । नेपाल क्रिकेट संघको गत शुक्रबार बसेको केन्द्रीय कार्य समितिको बैठकले मूलपानी रंगशालाको नाम “जयकुमार नाथ शाह मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदान राख्ने निर्णय गरेको थियो । क्यानको सो निर्णयको कागेश्वरी मनोहरा नगरपालिका र नगर […]

सूर्यविनायकका २१ हजार घरधुरी खानेपानीको पहुँचमा, आगामी वर्ष १ देखि ६ सम्मका वडाबासीलाई मेलम्चीको खानेपानी वितरण गर्ने योजना

भक्तपुर : सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षभित्र १ देखि ६ सम्मका वडाबासीलाई मेलम्चीको खानेपानीको सुविधासहित खानेपानीको पहुँचमा पुर्याउने भएको छ । नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गर्नु भएको छ । नगरपालिकामा हालसम्म २१ हजार घरधुरीमा सहज र सरल खानेपानी सुविधा प्राप्त हुदैं आएकोमा आगामी आर्थिक वर्षभित्र […]

चाँगुनारायण नगरपालिकाले ९ वटै वडालाई समेटेर धार्मिक पर्यटकीय पदमार्ग निर्माण गर्ने

भक्तपुर: चाँगुनारायण नगरपालिकाले ९ वटै वडालाई समेटेर धार्मिक पर्यटकीय पदमार्ग निर्माण गर्ने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले पर्यटकीय पदमार्ग निर्माण गर्ने नीति ल्याउनु भएको हो । नगरकोट भ्रमण वर्ष सन्र २०२४-२०२५ को पूर्व तयारीका लागि नेपाल सरकार र प्रदेश सरकारसँगको कार्यक्रम सञ्चालन गर्ने, नगरको सम्पत्तिको रुपमा रहेका भाषा, […]