भक्तपुर: सूर्यविनायक नगरपालिकाको आयोजना, घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा सञ्चालीत तीन दिने घरेलु, कृषि तथा पर्यटन मेला भब्य रुपमा सम्पन्न भएको छ । राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबारबाट शूरु भएको मेला आइतबार सम्पन्न भएको हो । मेलाको एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख बासुदेव थापाले समापन गर्नुभयो । सो अवसरमा […]
काठमाडौं : मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएकोप्रति कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आपत्ति जनाउनु भएको छ । मेयर कार्कीले शनिबार फेसबुकमा स्टाटस लेख्दै मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरी जयकुमार अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिएकोप्रति ध्यानाकर्षण भएको बताउनु भएको हो । उहाँले भन्नु भएको छ, ‘यसरी मूलपानी र कागेश्वरी मनोहराको नाम मेटाउने प्रयास क्रिकेट […]
भक्तपुर : सूर्यविनायक नगरपालिकाको आयोजना, घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा तीन दिने घरेलु, कृषि तथा पर्यटन मेला भब्य रुपमा शुरु भएको छ । राष्ट्रिय धान दिवसको अवसरमा शूरु भएको मेला आइतबारसम्म चल्नेछ । मेलाको शुक्रबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख बासुदेव थापाले औपचारिक उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै […]
भक्तपुर :चाँगुनारायण नगरपालिकाले सडक तथा यातायात पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको छ । सबै वडाका मुख्य सडकलाई कालोपत्रे पक्की गर्ने र सबै वडा कार्यालयदेखि नगरपालिकाको कार्यालयसम्म जोड्ने सडक सञ्जाललाई उच्च प्राथमिकतामा राखी निर्माण कार्य अगाडि बढाउने नीति अवलम्बन गरेको हो । नगर प्रमुख जीवन खत्रीले नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सार्वजनीक […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाको आयोजना, घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा तीन दिने घरेलु, कृषि तथा पर्यटन मेला शुक्रबारदेखि शूरु हुँदैछ । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गतेदेखि १७ गतेसम्म हुने सूर्यविनायक घरेलु कृषि तथा पर्यटन मेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ । सूर्यविनायक नगरपालिकाले बिहीबार पत्रकार सम्मेलनको […]
भक्तपुर: मध्यपुर थिमी नगरपालिकाले यही असार १६ गते हुने वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलाको तयारी पूरा भएको छ । मध्यपुर थिमी नगरपालिका २ सानोठिमीस्थित आदर्श माविको प्रांगणमा हुने मेलाको तयारी पूरा भएको हो । मेलामा ३७ वटा स्टलहरु रहने जनाइएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाले तयारी र मेला बारेमा जानकारी गराएको […]
भक्तपुर : चाँगुनारायण नगरपालिकाले नगरबासीलाई निशुल्क अक्सिजन र रगत उपलब्ध गराउने भएको छ । नगर प्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममार्फत नगरबासीलाई निशूल्क रगतको ब्यवस्था र चाँगुनारायण अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादन भएको अक्सिजन निशुल्क उपलब्ध गराउने ब्यवस्था गराउनु भएको हो । त्यस्तै, नीति तथा कार्यक्रममा दिगो विकासका लक्ष्यहरु प्राप्त हुने योजना […]