काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र प्रतिनिधित्व गर्ने राजनीतिक संयन्त्रको बैठक वर्षमा चार पटक आयोजना गर्ने भएको छ । यसअघि वर्षमा दुई पटक नगर अधिवेशनको पूर्व सन्ध्यामा मात्र बोलाइने गरिएको सर्वदलीय बैठक अब भने तीन÷तीन महिनामा बोलाइने भएको हो । नगरपालिकाले बजेटको पूर्वसन्ध्यामा आयोजना गरेको अन्तरक्रिर्या कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख उपेन्द्र कार्कीले राजनीतिक दलसँग निरन्तर […]
भक्तपुर । चाँगुनारायण नगरपालिकाको १३ औं नगर अधिवेशनमा नगर प्रमुख जीवन खत्रीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । अधिवेशनको पहिलो सत्रमा मेयर खत्रीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । ‘सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा र ‘चाँगुनारायण नगरपालिकाको दिर्घकालीन सोच कृषि, पर्यटन र सामाजीक […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाको १४ औं नगर अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । नगर प्रमुख बासुदेव थापाले नगर अधिवेशनको पहिलो दिन आगामी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनीक गर्नु भएको थियो । सार्वजनीक गरिएको नीति तथा कार्यक्रमाथि ब्यापक छलफल गर्दै सर्वसम्मत रुपमा पारित भएको हो । नगरपालिकामा मेयर […]
सूर्यविनायक नगरपालिकाको १४ औं नगर अधिवेशन शूरु भएको छ । नगर प्रमुख बासुदेव थापाले नगर अधिवेशनको पहिलो दिन आगामी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनीक गर्नु भयो । सार्वजनीक गरिएको नीति तथा कार्यक्रमाथि छलफल गर्दै आजै सर्वसम्मत रुपमा पारित भएको छ । तस्विरमा हेर्नुहोस नगर अधिवेशनको पहिलो दिन
नगरपालिकाभरि ७१ सहकारी सञ्चालीत नगरपालिकाभित्र अहिले १ अर्ब ५३ करोड वराबर सहकारीको कारोबार प्रत्येक सहकारीले न्यूनतम ३ देखि ५ प्रतिशतको रकम उद्यमशीलताको क्षेत्रमा खर्च गर्नुपर्ने सहकारी क्षेत्रको अनुगमनका लागि संंयन्त्र बनाई अनुगमनलाई कडाई गरिने र कार्याविधी अनुसार अगाडि बढ्ने काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले पहिलो पटक बजेटको पूर्व सन्ध्यामा नगरभित्र सञ्चालीत सहकारी संस्थाका सञ्चालकहरुसँग अन्तरक्रिर्या […]
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकामा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ५२ वटा उजुरी दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरि आएका ५५ मध्ये तामेलीमा ५१ वटा, कारवाहीका लागि अदालत गएका १० वटा छन् । नगर उपप्रमुख तथा न्यायीक समिति संयोजक शान्ता थापाका अनुसार ६ वटा निवेदन भने मिलापत्र भएका छन् । चालु आर्थिक […]
काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको पूर्वतयारीको लागि पहिलो पटक टोल सुधार समितिसँग छलफल गरेको छ । नगरपालिकाका ९ वटै वडाका टोल सुधार समितिका पदाधिकारीसँग अन्तरक्रिर्या गर्दै योजना माग गरिएको हो । नगरपालिकाले टोल सुधार समितिसँगको साझेदारीका स्थानीय ससाना आवश्यकता र मागलाई सम्बोधन गर्ने योजना अनुरुप बजेटको पूर्व सन्ध्यामा […]