सूर्यविनायकमा उपमेयर तिमिल्सिनाको एक वर्ष : २५ वटा निवेदन फछ्यौट, १० वटै वडामा मेलमिलाप केन्द्र स्थापना

भक्तपुर : सूर्यविनायक नगरपालिकामा एक वर्षमा २५ वटा निवेदन फछ्यौट भएको छ । उपप्रमुख सरिता तिमिल्सिना भट्टराई संयोजक रहने न्यायीक समितिले एक वर्षर्मा गत आ.व.को अ.ल्या.सहित ६४ वटा उजुरी निवेदन दर्ता भएकोमा २५ वटा फछ्यौट गरेको हो । अन्य भने प्रकृयामा रहेको छ । एक वर्षमा १० वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरि कार्यान्वयनमा ल्याएको […]

सूर्यविनायकमा राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शूरु, मेयर थापाद्धारा उद्घाटन, राष्ट्रिय टिमका खेलाडीलाई सम्मान

भक्तपुर : सूर्यविनायकमा राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शूरु भएको छ । सुनपा ४ स्थित हर्षचोकमा आयोजित प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबीच सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले उद्घाटन गर्नुभयो । उद्घाटनपछि सम्बोधन गर्नुहुँदै नगर प्रमुख थापाले सूर्यविनायकमा राष्ट्रब्यापी भलिबल प्रतियोगिता आयोजना गरिएकोमा खुसी ब्यक्त गर्नुभयो । नगरपालिकाले विकास निर्माणसँगै खेल क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएर […]

काँडाघारीका करिब ५ हजार घरधुरी शुद्ध खानेपानीको पहुँचमा पुग्दै, छिटो काम सक्न ठेकेदारलाई कागेश्वरीका मेयर कार्कीको निर्देशन

काठमाडौं । काँडाघारीबासीलाई घरघरमा शुद्ध खानेपानी पुर्याउन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की सक्रियतापूर्वक लागिपर्नु भएको छ । कागेश्वरी वडा नंं ७ र ९ का ४ हजार ६ सय घरधूरीलाई खानेपानीको ब्यवस्था गर्ने उद्देश्य अनुरुप मेयर कार्कीले सक्रियता बढाउनु भएको हो । कार्की काँडाघारीबासीलाई आउँदो साउन मसान्तसम्म सबै घरमा धारा जडान सम्पन्न गरि पानी खसाल्ने […]

कागेश्वरी मनोहराको ऐतिहासिक रानीधारा उद्घाटन, जगतजंग स्मृति सग्रहालय स्थापना गर्ने घोषणा

काठमाडौं। ऐतिहासिक महत्वको कला संस्कृती तथा मौलिक संम्पदा संरक्षण गर्न जनप्रतिनिधि, स्थानीय तथा युवाहरुले सक्रियता देखाउन थालेका छन् । जसको पछिल्लो उदाहरण हो कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ७ मा अवस्थित रानीधारा पुनः निर्माण । रानीधारा घनामंगल युथ फोरम फोर सोसाइटीमार्फत नगरपालिकाको सहयोगमा पुनः निर्माण गरिएको रानीधाराको बिहीबार नगरका प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गर्नुभयो । […]

सूर्यविनायकमा सहकारी संस्थाको समस्या र समाधान विषयक अन्तरक्रिर्या, सहकारी विश्वस्नीय बन्नुपर्नेमा उपमेयर भट्टराईको जोड

भक्तपुर । सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले सहकारी संस्थाहरु विश्वस्नीय बन्दै जानुपर्नेमा जोड दिनु भएको छ । नगरपालिकाद्धारा आयोजित सहकारी संस्थाको समस्या र समाधान विषयक अन्तरक्रिर्या कार्यक्रममा बोल्नुहुदैं उपमेयर भट्टराईले यस्तो बताउनु भएको हो । सहकारी सम्बन्धी ठगीका घटना बढेर नकारात्मक सूचना प्रवाह भइरहेका बेला नगर क्षेत्रभित्र स्थापीत सहकारी संस्थाका अध्यक्षलाई सहभागि गराएर अन्तरक्रिर्या […]

सूर्यविनायकको सिरुटार र दधिकोट जोड्ने चरखण्डी पुलको शिलान्यास, नगरमा पुलको संख्या ५५ पुग्यो

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटार र वडा नंं ४ दधिकोटमा अवस्थित चरखण्डी खोलामा पुल निर्माणको शिलान्यास गरिएको छ । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले एक कार्यक्रमकाबीच पुजाआजा गरि पुलको शिलान्यास गर्नु भएको हो । वडा नंं १ र ४ मा अवस्थित चारखण्डी खोला बोडेल टोल मुनी पर्दछ । सो क्षेत्रमा पुल […]

नागरिकता सम्बन्धी नियमावलीमा गैर आवासीय नेपालीका सुझाव समेट्छौ : प्रधानमन्त्री

काठमाडौं । गैर आवासीय नेपाली नागरिकता सम्बन्धी नियमावली बनाउन गृहकार्य शूरु गरिएको छ । गत बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरि राजपत्रमा प्रकाशित भइसकेको गैर आवासीय नेपाली नागरिकता समावेश गरिएको विधेयक कार्यान्वयनमा आएसँगै नियमावली बनाउने गृहकार्य शूरु गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले लामो रस्साकस्सीपछि नागरिकता विधेयक प्रमाणिकरण भएको बताउनुहुादै नागरिकता सम्बन्धी कार्यविधि तथा नियमावली […]