भक्तपुर: विश्व वातावरण दिवसको अवसरमा मध्यपुर थिमीमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । मध्यपुर थिमी नगरपालिकाको आयोजना तथा नेप्सेम्याक, नेपाल स्वच्छ वातावरण र नेपाल फुलबारीको सहकार्यमा अरनिको राजमार्ग आसपास क्षेत्रमा बृक्षारोपण गरिएको हो । नगर प्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा उपप्रमुख विजय श्रेष्ठसहित जनप्रतिनिधि तथा स्थानीयबासीको सहभागितामा जनचेतना कार्यक्रम समेत आयोजना गरिएको छ । सो […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले जनगुनासो नआउने गरि फोहोरमैला ब्यवस्थापन गर्न सरोकार संस्थालाई निर्देशन दिनु भएको छ । आफु जनताको प्रतिनिधि भएकाले जनताको हितका लागि समर्पित भएर काम गरिरहेको बताउनुहुँदै फोहोरमैला ब्यवस्थापनमा जनगुनासो आइरहेकोप्रति सरोकार संस्थाको ध्यानआर्कषण गराउनु भयो । विश्व वातावरण दिवसको अवसरमा आयोजित फोहोरमैला ब्यवस्थापन सम्बन्धी कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख थापाले […]
भक्तपुर । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले आफु निर्वाचित भइसकेपश्चात नगरमा परिवर्तनको मुहार फेर्न सफल भएको बताउनु भएको छ । नगरका प्रत्येक वडाहरुमा थुप्रै परिवर्तन भएको भन्दै नगर प्रमुख थापाले पाँच वर्षमा १५ अर्बभन्दा धेरै बजेट ल्याएर विकास निर्माण कार्य गर्न सफल भएको बताउनुभयो । नगरपालिकाको वडा नं ८ ले शनिबार आयोजना गरेको सम्मान […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष महेश श्रेष्ठले गैर आवासीय नेपाली नागरिकता समेटिएको विधेयक प्रमाणीकरण एनआरएनको लागि आंशिक सफलता भएको बताउनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसोधित नेपाल नागरिकता ऐनलाई प्रमाणीकरण गरे संगै राजनैतिक अधिकार बाहेकको गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने मार्ग खुलेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले एक […]
काठमाडौं । गैर आवासीय नेपाली संघ, नेपाली नागरिकता निरन्तरता कार्यदलका निवर्तमान संयोजक तथा उपाध्यक्ष सोनाम लामाले नागरिकता विधेयक प्रमाणीकरण हुनु स्वागतयोग्य कदम भएको बताउनुभएको छ । लामाले एक विज्ञप्ति जारी गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक प्रमाणीकरण हुनु स्वागतयोग्य कदम भएको बताउनु भएको हो । राष्ट्रपति पौडेलले बुधबार विधेयक प्रमाणीकरण गर्नु भएको हो । यसअघि […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता विधेयक प्रमाणीकरण भएकोमा खुसी ब्यक्त गरेको छ । संघले स्थापनकालदेखि उठाउँदै आएको गैर आवासीय नेपाली नागरिकताको माग सम्बोधन भएकोमा खुसी ब्यक्त गरेको हो । एनआरएनए कार्यकारी अध्यक्ष डा. बद्री केसीले एक विज्ञप्ति जारी गर्नु हुँदै विधेयक प्रमाणीकरणसँगै एक पटकको नेपाली सधैँको नेपाली भन्ने मूल मन्त्रले छिट्टै […]
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नु भएको छ । राष्ट्रपति पौडेलले बुधबार विधेयक प्रमाणीकरण गर्नु भएको हो । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोक्नु भएको थियो । संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर भण्डारीले विधेयकमा असहमति […]