काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नु भएको छ । राष्ट्रपति पौडेलले बुधबार विधेयक प्रमाणीकरण गर्नु भएको हो । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोक्नु भएको थियो । संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर भण्डारीले विधेयकमा असहमति […]
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ मा यतिबेला विकासको लहर छाएको छ । साविकको डाँछी गाविस वडा नं. ७,८ र ९ मिलेर बनेको यस वडामा विशेषत सडक, खानेपानी, स्वास्थ्य, शिक्षा क्षेत्रमा समस्या नै समस्या रहेको थियो । तर पछिल्लो एक वर्षमा नयाँ जनपतिनिधि आएपछि विकास निर्माणमा फड्को मार्दै गएको हो । विशेष गरि […]
भक्तपुर : मध्यपुर थिमि नगरपालिकामा मेयर सुरेन्द्र श्रेष्ठले कार्यभार समालेको एक वर्ष पूरा भएको छ । नगर प्रमुख श्रेष्ठले एक वर्षमा विगतमा भएका विकास निर्माणलाई निरन्तरता दिदैँ चालु आर्थिक वर्षमा सार्वजनीक नीति तथा कार्यक्रम र बजेटलाई पारित गरि कार्यान्वयनमा ल्याउन लागिपरेको बताउनुभयो । मेयर श्रेष्ठका अनुसार दैनीक जिवनमा प्रत्यक्ष सरकोकार राख्ने बाटो, ढल, खानेपानी, स्वास्थ्य, […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाका १० वटै वडामा सञ्चालीत कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले बनाएको कानून सवै नागरिकसम्म पुर्याउने उद्देश्यले नगरवासीलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रम सम्पन्न गरिएको हो । गत बैशाख १० गते वडा नंं २ बाट शूरु गरिएको कार्यक्रम वडा नंं ५ मा आएर सम्पन्न गरिएको हो । स्थानीय जनप्रतिनिधि, शिक्षक, वडा […]
भक्तपुर । दोश्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुलकन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । ३० औ मदन स्मृति सन्दर्भमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भक्तपुरको ख्वप फुटसलमा भएको दुई दिने प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको हो । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बुधबार विजेतालाई नगद पुरस्कार, प्रमाण पत्र तथा […]
भक्तपुर । बिगत लामो समय रोक्का रहेको हनुमन्ते करिडोरको २५० मिटर क्षेत्रभित्र पर्ने घर नक्सा पास खुल्ला गर्ने निर्णय भएको छ । सूर्यविनायक नगरपालिकाको कार्यापालिका बैठकले लामो समय सम्म रोक्का रहेको हनुमन्ते खोलाको २५० मिटर क्षेत्रभित्रको घर नक्सा पास खुल्ला गर्ने निर्णय गरेको हो । नगरपालिकाका नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा बुधबार बसेको १४६ ओैं […]
काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा १६ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । नगरपालिकाले बैशाख महिनासम्म १६ करोड १५ लाख २७ हजार ३४३ राजस्व संकलन गर्न सफल भएको हो । ९ वटा वडा कार्यालय र नगरपालिका कार्यालयबाट सो रकम संकलन भएको हो । संकलीन राजस्वमध्ये सबैभन्दा बढी नगरपालिका कार्यालयबाट ५ […]