हेटौडा : नेपाल नगरपालिका संघ बागमती प्रदेशका अध्यक्ष उपेन्द्र कार्कीले स्थानीय तहलाई अधिकारका साथ साथै स्रोत र साधनमा पनि समानुपातिक वितरण गरिनुपर्नेमा जोड दिनु भएको छ । सोमबार हेटौडामा आयोजित प्रदेश स्तरीय ‘वित्तीय संघीयता र स्थानीय तहको योजना तर्जुमा’ कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष कार्कीले तीन तहको सरकार निर्माण गर्दा स्थानीय तहलाई प्रशस्त अधिकार दिइए पनि अधिकार […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेटका लागि राय सुझाव उपलब्ध गराउन आह्वान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम र बजेट यर्थातपरक र जनचाहानअनुसार बनाउन राय सुझाव उपलब्ध गराउन आह्वान गरिएको हो । […]
प्राग : गैर आवासीय नेपाली संघ (एनआरएनए) को १५ औँ युरोप क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । चेक रिपब्लिकको राजधानी प्रागमा मे ५, ६ र ७ मा आयोजित सम्मेलन १४ बुँदे प्राग घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको हो । ३ दिनसम्म चलेको सम्मेलनमा प्रमुख अतिथिको रुपमा परराष्ट्रमन्त्री एनपी साउद, विशिष्ट अतिथिको रुपमा संविधानसभाका अध्यक्ष सुवास […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गर्नु अबको आफ्नो पहिलो प्राथमिकता हुने बताउनु भएको छ । पहिलो कार्यकालमा विकास निर्माणमा उदाहरणीय र नमूना कार्य गर्न सफल मेयर थापाले अबको ध्यान शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा केन्द्रित हुने बताउनु भएको हो । मेयर थापाले आफ्नो दोस्रो कार्यकालमा सुशासन कायम गर्न, […]
भक्तपुर : सूर्यविनायक नगरपालिकामा खुल्ला प्रतिस्पर्धाबाट छनौट भएका सामुदायिक विद्यालयका प्रधानाध्यापकले नियुक्तिपत्र लिएका छन् । नगरपालिकामा आइतबार एक कार्यक्रमकाबीच प्रधानाध्यपकहरुले नियुक्तिपत्र लिएका हुन । नगरपालिकाका नगर प्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेल, सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, शिक्षा शाखा प्रमुख रत्न बहादुर कटुवाललगायत वडाध्यक्षहरु तथा जनप्रतिनिधिको सहभागितामा […]
भक्तपुर : सूर्यविनायक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेललाई बिदाई गरिएको छ । कँडेलले नगरपालिकामा करिब दुई वर्ष कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी समाल्नु भएको थियो । आइतबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख बासुदेव थापाले कँडेललाई खादा, भक्तपुरको भाँदगाउले टोपी र प्रशंसा पत्रसहित बिदाई गर्नु भयो । सो अवसरमा नगर प्रमुख थापासहित उपप्रमुख […]
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले मूलपानी क्रिकेट मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनु गौरवको क्षण भएको बताउनु भएको छ । मेयर कार्कीले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्द र सहयोगी टिमलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । मेयर कार्कीले लामो समयदेखिको कागेश्वरी मनोहराबासीको सपना पूरा भएकोमा खुसी समेत ब्यक्त गर्नुृभयो […]