काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले सामुदायिक विद्यालयले संस्कारसहितको प्रतिस्पर्धी क्षमतावान विद्यार्थी तयार पार्न लाग्नुपर्ने बताउनु भएको छ । सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर सुधार्न आवश्यक रहेकोमा जोड दिदैै मेयर कार्कीले विद्यालय आफैले चुम्बक बन्न र विद्यार्थी तान्न सक्ने क्षमता राख्नुपर्ने बताउनुभयो । नगरपालिकाभित्रका प्रधानाध्यापकसहित सरोकारावाला निकायसँग नगर शिक्षा अवधारण सम्बन्धी अन्तरक्रिर्या कार्यक्रममा […]
भक्तपुर: सूर्यविनायक नगरपालिका र वान टु वाचबिच सम्झौता भएको छ । वान टु वाचले सूर्यविनायक नगरपालिकालाई बीडीएस मार्फत साना तथा मझौला उद्योगहरूलाई सहयोग गर्न स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन एसडीसीसँग सम्झौतामा हस्ताक्षर गरेको हो । वान टु वाचले सूर्यविनायक नगरपालिकासँगको संयुक्त सहकार्यमा नगरपालिकाका ब्यवसायीलाई तालिम प्रदान गर्ने र ब्यवसाय प्रबद्र्धनका लागि बैकहरुबाट सहुलियत दरमा […]
शिक्षाविद्ले गरे स्वागत भक्तपुर : सूर्यविनायक नगरपालिकाले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट नियुक्त सामुदायिक बिद्यालयका प्रधानाध्यापकलाई आउने आइतबार सम्म नियुक्ति पत्र बुझीलिन परिपत्र गरेको छ । नगरपालिकाका प्रमुख बासुदेव थापाको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिकाको निर्णयअनुसार आउने आइतबार अर्थात १७ गतेभित्र नियुक्ति पत्र बुझीलिन परिपत्र गरेको हो । नगरपालिकाले नेपालमै पहिलो पटक कार्याविधी बनाएर सामुदायिक बिद्यालयमा […]
काठमाडौं: फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा दुई जना कारबाहीमा परेका छन्। सोमबार राति ९ २० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आगोको झिल्को र ठूलो आवाज आएकोमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको भन्दै कारवाहीमा परेका हुन । एउटा इन्जिनमा समस्या आएपनि उक्त जहाज दुबई पुग्न सकिने […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाका १० वटै वडामा कानूनी सचेतना कार्यक्रम शुरु भएको छ । नगरपालिकाले नगरवासीलाई लक्षित गरी कानूनी सचेतना कार्यक्रम शुरु गरेको हो । वडा नं २ बाट शुरु गरिएको कार्यक्रम वडा नंं १ मा पनि सम्पन्न गरिएको छ भने अन्य वडाहरुमा यही १६ गतेदेखि संचालन गर्ने कार्यतालिका छ । कार्यतालिका अनुसार यही १६ गते […]
काठमाडौं । वायु प्रदूषणबारे नेपालभर जनचेतना फैलाउने उद्देश्यसहित सेभ द चिल्ड्रेनले “साथी ”अभियान सुरु गरेको छ। विश्वमा नै नेपालको संघिय राजधानी काठमाडौं ज्यादै प्रदूषित शहरको सूचीमा सूचिकृत भएकाले पृथ्वी दिवसको अवसर पारेर सेभ द चिल्ड्रेनले जनचेतना फैलाउन यो अभियान सुरु गरेको हो । यस अभियानमा साथी अर्थात सेतो टेडि बियर लिएर अभियन्ताहरू ६ महिनासम्म नेपालभर […]
न्यूर्योक : गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रको क्षेत्रीय सम्मेलन आगामी मे २७ र २८ तारिखमा क्यानडामा हुने भएको छ । विनोद कुँवर नेतृत्वको एनआरएनए अमेरिकाज् क्षेत्रीय समितिको आयोजनामा क्यानडामा क्षेत्रीय सम्मेलन हुन लागेको हो । आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गर्दै तयारी तीब्र पारिएको जनाएको छ । नेपालको आर्थिक बिकास र सामाजिक सम्बृद्विमा […]