एनआरएनए अमेरिकाज् क्षेत्रको क्षेत्रीय सम्मेलन आगामी मे २७-२८ मा क्यानडामा हुने

न्यूर्योक : गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रको क्षेत्रीय सम्मेलन आगामी मे २७ र २८ तारिखमा क्यानडामा हुने भएको छ । विनोद कुँवर नेतृत्वको एनआरएनए अमेरिकाज् क्षेत्रीय समितिको आयोजनामा क्यानडामा क्षेत्रीय सम्मेलन हुन लागेको हो । आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गर्दै तयारी तीब्र पारिएको जनाएको छ । नेपालको आर्थिक बिकास र सामाजिक सम्बृद्विमा […]

आठ वर्षसम्म पनि गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा नआउनु दुखद : रामप्रताप थापा (भिडियो )

काठमाडौं: गैर आवासीय नेपाली संघका संस्थापक रामप्रताप थापाले गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा ढिलाई भएकोमा चिन्ता ब्यक्त गर्नु भएको छ । गैर आवासीय नेपाली नागरिकता संविधानमा उल्लेख भएको आठ वर्ष बित्तिसक्दा पनि नागरिकता ऐन बन्न नसक्नु दुखको कुरा भएको बताउँदै नेपालका राजनीतिक दलले पटक पटक आश्वासन दिने काम मात्र गरेको बताउनुभयो । गैर आवासीय नेपाली […]

सूर्यविनायकका सामुदायिक विद्यालयमा पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट २९ जना प्रधानाध्यापक नियुक्त (सूचीसहित)

भक्तपुर । सूर्यविनायक नगरपालिकाले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सामुदायिक बिद्यालयमा प्रधानाध्यापक नियुक्त गरेको छ । नगरपालिकाले सामुदायिक बिद्यालयमा कार्यरत स्थायी शिक्षकहरुमध्येबाट खुल्ला प्रतिस्पर्धा गराएर प्रधानाध्यापक नियुक्त गरेको हो । नगरपालिकाले प्रधानाध्यापक नियुक्तीका लागि कार्यबिधी बनाएर प्रा. डा मनप्रसाद वाग्ले, प्रा. डा. विनय कुमार कुसियत, प्रा डा. सुशन आचार्य, प्रा डा.प्रमिला राजभण्डारी, डा. बिष्णु कार्कीसहितको विज्ञ […]

गणेश भैरव जात्राको अवसरमा आइतबार सार्वजनीक बिदा दिने कागेश्वरी मनोहरा नगरपालिकाको निर्णय

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले गणेश भैरव जात्राको अवसरमा आइतबार सार्वजनीक बिदा दिने भएको छ । शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले प्रत्येक वर्ष बैशाख शुक्ल तृतीयको दिन पर्ने गणेश भैरव जात्राको अवसरमा सार्वजनीक बिदा दिने निर्णय गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलााले एक सूचना प्रकाशित गर्नुहुँदै सो जानकारी गराउनु भएको हो । उहाँले स्थानीय […]

एसीसी प्रिमियर कप: नेपालको सानदार विजयी सुरुवात

काठमाडौं : आजबाट सुरु एसीसी प्रिमियर कपमा नेपालले शानदार विजयी सुरुआत गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गतको समूह ए को पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै शानदार विजयी सूरुवात गरेको हो । मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि […]

उत्साहका साथ शूरु भयो मूलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर कप, कागेश्वरी मनोहराका मेयर कार्कीले गरे उद्घाटन

काठमाडौं : मूलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता शूरु भएको छ । मूलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर कप सञ्चालनको लागि महत्वपूर्ण भूमीका खेल्नु भएको कागेश्वरी मनोहराका मेयर उपेन्द्र कार्कीले मंंगलबार औपचारिक उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै मेयर कार्कीले लामो समयदेखिको कागेश्वरी मनोहराबासीको सपना पूरा भएको बताउनुभयो । खेलकुद नगरीको रुपमा विकास गर्ने लक्ष्यका […]

वार्ताको लागि कार्यदल गठन गर्दै कुँवर नेतृत्वको एनआरएनएले राख्यो १२ बुँदे शर्त, महाधिवेशन भौतीक रुपमै हुनुपर्ने अडान

काठमाडौं : बिनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले वार्ताको लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ । संघले एक बिज्ञप्ति जारी गर्दै वार्ताको लागि जानकी गुरुङको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको हो । पाँच सदस्यीय कार्यदलमा सुरेन्द्र सिग्देल, कृष्ण केसी, प्रकास धमला र सदस्य सल्लाहकारमा धरम केसी रहनु भएको छ । टोलीलाई […]