पीएनओ र एनआरएन कार्डको शुल्क घटाउन गैर आवासीय नेपाली संघको माग

काठमाडौं: नेपाली मूलका विदेशी नागरिक (पीएनओ) र गैर आवासीय नेपाली नागरिक (एनआरएन) कार्डको शुल्क घटाउन सरकारको ध्यानर्कषण गरिएको छ । पीएनओ र एनआरएन कार्ड अत्यन्तै महँगो भएको भन्दै अति न्युन संख्याले मात्र उक्त कार्ड लिएकाले पीएनओ र एनआरएन कार्डको शुल्क न्युनत्तम गराउन सरकारको ध्यानर्कषण गरिएको हो । आइतबार पराष्ट्र मन्त्रालयमा पुगेको एनआरएनएको एक प्रतिनिधिमण्डलले मन्त्री […]

एसिसी प्रिमियर कप: मूलपानी क्रिकेट मैदान तयार, फोहोरमैला व्यवस्थापनमा आफै खटिए कागेश्वरीका मेयर कार्की (फोटोफिचर)

.काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मा अवस्थित मुलपानी क्रिकेट मैदानमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । तयारी स्वस्प आइतबार मेयर उपेन्द्र कार्कीको नेतृत्वमा मैदान क्षेत्रमा सरफाई गरियो । खेलकुद नगरीको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको नगरपालिकामा पहिलो पटक अन्तराष्टिय स्तरको प्रतियोगिता हुने भएपछि मेयर […]

कसपालको निधनमा सोमबार शोक बिदा दिने सूर्यविनायक नगरपालिकाको निर्णय

भक्तपुर । सूर्यविनायक नगरपालिकाले सोमबार शोक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको वडा नंं. ३ कार्यालयमा कार्यरत वरिष्ठ सहायक कृष्ण कसपालको असामयीक निधनमा शोक बिदा दिने निर्णय गरिएको हो । नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाका अनुसार नगरपालिका प्रमुख बासुदेव थापाको अध्यक्षतामा आइतबार बसेको १४४ औ नगर कार्यपालिकाको बैठकले शोक बिदा दिने निर्णय गरेको हो । […]

विकास निर्माणमा फड्को मार्दै कागेश्वरी मनोहरा नगरपालिका, वडा नं. ८ मा सडकमा ब्यापक सुधार (भिडियो रिपोर्ट)

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरपालिकाले पूर्वाधार विकासमा फड्को मार्न सफल भएको बताउनु भएको छ । नयाँ वर्षको अवसरमा वडा नं ८ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै मेयर कार्कीले सडक, खानेपानी लयायतका क्षेत्रमा राम्रो प्रगती भएको बताउनु भएको हो । कार्यक्रममा वडा नं ८ को आर्थिक वर्ष २०७९÷८० मा भएका […]

स्वास्थ्य सेवा प्रवाहलाई ब्यवस्थित बनाउँदै कागेश्वरी मनोहरा नगरपालिका (भिडियो रिपोर्ट)

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । नगर प्रमुख उपेन्द्र कार्कीले चुनावी घोषणपत्र अनुसार नै स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउनु भयो । नागरिकको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउन सक्रियपूर्वक लागिपरेको नगरप्रमुख कार्कीले स्पष्ट पार्नु भयो । नगरपालिकाले एउटा नगर अस्पताल, चार वटा बर्थीङं सेन्टर र प्रत्येक वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्य […]

सूर्यविनायक र बुढीगंगा नगरपालिकाबीच भगीनी सम्बन्ध कायम गर्ने विषयमा छलफल

भक्तपुर : सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापासँग बाजुराको बुढीगंगा नगरपालिकाका जनप्रतिनिधिले भेटघाट गरेका छन् । बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँसहितको टोलीले आइतबार सूर्यविनायक नगरपालिकाका नगर प्रमुख थापासँग भेटघाट गरेको हो । मेयर थापालाई भेट्न नगरपालिकाको कार्यालय कटुञ्जेमा आएको टोलीलाई मेयर थापाले भक्तपुरको भाँदगाउले टोपी र खादा लगाएर स्वागत गर्नु भएको थियो । […]

कागेश्वरी धामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिपरेका छौं: मेयर कार्की

कागेश्वरी धाम जाने पैदल बाटोको उद्घाटन काठमाडौं । प्रसिद्ध धार्मिक तथा पवित्र तीर्थस्थल कागेश्वरी धाम जाने पैदल बाटोको उद्घाटन गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीमा सिघ्र प्रभावी योजना अर्न्‍तगत निर्मित कागेश्वरी धाम जाने पैदल बाटोको उद्घाटन गरिएको हो । सो अवसरमा बोल्नुहुँदै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले पवित्र धार्मिक स्थल कागेश्वरी धामलाई गोकर्णेश्वर […]