काठमाडौं : स्थानीय तह कर्मचारी युनियन नेपालको प्रथमः राष्ट्रिय महाधिवेशन भव्यरुपमा सम्पन्न भएको छ । महाधिवेशनले नरबहादुर साउदको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । महाधिवेशनले सहअध्यक्षमा शिवजी भट्टराई, बरिष्ठ उपाध्यक्ष रामप्रसाद पौडेल, उपाध्यक्ष क्रमशः नारयाणप्रसाद तिमिल्सिना, सुरेन्द्र पाण्डे र सरिता उपाध्याय चयन हुनु भएको छ । त्यस्तै सातवटै प्रदेश हेर्ने गरी […]
धादिङ: विकट बस्ती अनि चर्किएको विद्यालय भवन । त्यहि विद्यालयमा पनि जम्मा ५ कक्षासम्म मात्रै अध्ययन अध्यापन । त्यसभन्दा माथि पढ्नका लागि कि त घण्टौं जंगलको बाटो हिडेर विद्यालय पुग्नुपर्यो कि त अध्ययन नै छोड्नु पर्ने बाध्यता । करिब ५ वर्ष अगाडिको नियती यस्तै थियो महाकाली देवीस्थान आधारभूत विद्यालयको । तर, अब भने अवस्था बदलिएको […]
काठमाडौँ – प्रधानमन्त्री दाहालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको शपथ गराउनुभएको छ । नवनियुक्त मन्त्रीसँगै १७ सदस्यीय मन्त्रिपरिषद् बनेको छ। प्रधानमन्त्री दाहालसँगै १६ मन्त्री र एक राज्यमन्त्री भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीका रुपमा यसअघि नै सुशिला सिर्पाली ठकुरी नियुक्त भएकी थिइन्। […]
काठमाडौं : वरीपरि हरियो बनजंगल, तामाङ बस्ती अनि त्यही बस्तीभित्र फुलेको एउटा ईन्का किन्डर गार्डेन मन्टेश्वरी प्रि स्कूल । काठमाडौँको शंकरापुर नगरपालिका वडा नं ८ मा रहेको छ ईन्का किन्डर गार्डेन मन्टेश्वरी प्रि स्कूल । उग्रतारा सेकेण्डरी स्कुल अन्र्तर्गत यो मन्टेश्वरी पर्दछ । यो स्कुलमा २५० जना विद्यार्थीहरु रहेका छन् । उपत्यकाको एक छेउमा रहेको […]
भक्तपुर : सूर्यविनायक-साँगा सडक खण्डको विस्तार कार्य शुरु भएको छ । सूर्यविनायक– धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना अन्र्तगत सूर्यविनायक– साँगा सडक खण्डको बिस्तारको कार्य औपचारिक रुपमा शूरु भएको हो । बिहिवार भक्तपुर क्षेत्र नंं २ का सांसद दुलर्भ थापाले सो सडक खण्डको शुभारम्भ गर्नु भयो । सो अवसरमा बोल्नुहुँदै सांसद थापाले गुणस्तरीय काम गर्दै निर्माण कार्य […]
काठमाडौँ : राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मुलपानी क्रिकेट रंगशालामा एसिसी प्रिमियर कपको एक खेल हुने भएसंगै यसको निर्माण कार्यले पनि तीव्रता पाउँदै गएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा रहेको सो रंगशालाको निर्माण कार्य २० वर्ष अघि सुरु गरिएको थियो । विभिन्न नेतृत्वहरु परिवर्तन भएपनि निर्माण कार्यले खासै सार्थकता नपाएको अवस्थामा पछिल्लो समय भने नगरपालिकाका […]
काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की हरेक घरधुरीमा शुद्ध खानेपानी पुर्याउने प्रतिबद्धता पूरा गर्न सक्रियतापूर्वक लागिपर्नु भएको छ । मेयरमा निर्वाचीत भएर आएपछि कार्कीले प्रतिबद्धताअनुसारको कार्य अगाडि बढाइरहनु भएको छ । मेयर कार्कीले निर्वाचीत भएर आएपछि विकासको प्राथमीकतालाई निर्धारण गर्दै शूरुमा खानेपानी सबैभन्दा ठूलो समस्या पहिचान गरेर खानेपानी ऐन र सरसफाई ऐन निर्माण गरि […]