एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई दियो ६३ लाख मूल्य बराबरको सामाग्री

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार बहत्तर रुपैयाँ बराबरको सहयोग गरेको छ । सामाजिक साझेदारीको अवधारणा अन्तर्गत एनआरएनएले २०७२ वैशाख १२ गतेको विनाशकारी महाभूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन तथा बालुवाटारस्थित एनआरएनए सचिवालयले खरिद गरेका […]

तनहुँ-१ र बारा-२ मा बैशाख १० गते उपनिर्वाचन गर्ने आयोगको निर्णय

काठमाडौं: निर्वाचन आयोगले तनहुँ-१ र बारा-२ मा बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम वैशाख १० गते आइतबारका दिन तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोकिएको हो । नेपालको संविधानको धारा ६२ […]

केहि दिनभित्रै सरकारलाई पूर्णता दिन्छु : प्रधानमन्त्री प्रचण्ड (भिडियो)

काठमाडौं : प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले केहि दिनभित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको छ । प्रतिनिधि सभामा विश्वासको मत पाएलगत्तै सञ्चारकर्मीमाझ बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले दुई चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको हो । सरकारलाई समर्थन दिएका सबै दलहरूसँग भोलि बिहानबाटै छलफल सुरू गर्ने बताउँनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अब आज […]

के रास्वपा सत्तालिप्सामा फस्दै गएको हो ? (भिडियो रिपोर्ट)

काठमाडौं : पछिल्लो समय वैकिल्पक शक्तीको रुपमा उदाएको राष्टिय स्वतन्त्र पार्टी पनि क्रमश सरकार केन्द्रित बन्दै गएको छ । पूराना राजनीतिक दलहरुको दलदलबाट वाक्क बनेका जनताको आशा र भरोसाको केन्द्रबिन्दु बनेको रास्वपा पनि अन्तत उहि बाटोमा देखिएको छ । जनताले विश्वास गरेकै कारणले रास्वपा ले छोटो समयमा नै ठूलो फड्को मार्न सफल बन्यो । तथापी […]

लामिछाने, घले र पन्त एकै ठाउँमा देखिंदा एनआरएन वृत्तमा छायो खुसीयाली

काठमाडौं । गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष डा. शेष घलेलाई जर्मनीमा स्वागत गरिएको छ । जर्मनी भ्रमणको क्रममा डा. घलेलाई एनआरएनए पूर्व अध्यक्ष जीवा लामिछाने, कुमार पन्त र एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष दिल गुरुङलगायत गैर आवासीय नेपालीहरुले स्वागत गर्नु भएको हो । यता डा. घलेलाई स्वागत गरिएको तस्विर सामाजीक सञ्जालमा सार्वजनीक भएसँगै एनआरएन वृत्तमा […]

जुगल बोर्डिङ स्कुलद्धारा ओलम्पियन विष्ट र गायक ढकाल सम्मानीत

काठमाडौं : सिन्धुपाल्चोकको चौतारामा रहेको जुगल बोर्डिङ स्कुलले ओलम्पियन दीपक विष्ट र गायक रामकृष्ण ढकाललाई सम्मान गरेको छ । जुगल बोर्डिङको ३३ औं बार्षिकत्सवको अवसरमा सिन्धुपाल्चोकका संघीय सांसद माधव सापकोटाले विष्ट र ढकाललाई सम्मान गर्नु भयो । सोही अवसरमा स्कुलका अध्यक्ष तथा प्याब्सनका केन्द्रीय महासचिव आरवी कट्वालले सांसद सापकोटासहित अन्य पूर्व विधार्थीहरुलाई पनि सम्मान गर्नु […]

दुई दशकको अवधिमा नेक्सस ईन्टरनेशनल एकेडेमीले निकै ठूलो उपलब्धी हासिल गरेको छ: आरवी कट्वाल

काठमाडौं : काठमाडौंको काँडाघारीमा अवस्थित नेक्सस ईन्टरनेशनल एकेडेमीले संस्कारसहितको शिक्षालाई प्राथमिकता दिएको छ । एकेडेमीका फाउन्डर पिन्सिपल आरबी कट्वालले एक कार्यक्रमकाबीच सो कुरा बताउनु भएको हो । एकेडेमी वि.सं २०६३ सालमा स्थापना भएको हो । दुई दशकको सेरोफेरोमा एकेडेमी अघि बढिरहदा प्राज्ञीक क्षेत्रमा निकै ठूलो उपलब्धी हासिल भएको प्रिन्सीपल आरबी कट्वालले जानकारी दिनु भयो । […]