भक्तपुर । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले नीति, नियम र ऐनमा टेकेर काम गरेमा कुनै अवरोधले नछेक्ने बताउनु भएको छ । सूर्यविनायक नगरपालिका र युवाका साथ साथ आवाज नेपालको संयुक्त आयोजनामा भएको नमूना नगर सभा कार्यक्रमको समापन तथा युवाहरुलाई नगरपालिका सञ्चालन सम्बन्धी जानकारी गराउनुहुँदै मेयर थापाले सो कुरा बताउनु भएको हो । मेयर थापाले कुनै […]
भक्तपुर: सूर्यविनायकका युवाहरुले नमूना नगर सभा आयोजना गरेका छन् । राष्ट्रिय युवा परिषदको ससर्त अनुदान अन्तर्गत सूर्यविनायक नगरपालिका र युवाका साथ साथ आवाज नेपालको संयुक्त आयोनामा युवाहरुले नमूना नगर सभा आयोजना गरेका हुन । कार्यक्रममा निर्वाचन मार्फत मेयर, उपमेयर, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य र बिषयगत समितिका संयोजकहरु सहित नमुना युवा नगरसभाका सदस्यहरू छनोट गरिएको थियो […]
काठमाडौं : भूकम्प लगायत विपद् जोखिम न्यूनिकरण सम्बन्धी तालिममा सहभागि भएर काठमाडौं उपत्यकाका तीन जना मेयरहरु स्वदेश फीर्ता हुनु भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को आयोजनामा टोकियो सेन्टरमा भएको तालिममा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की र चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीसहित नेपाल सरकारका बिभिन्न मन्त्रालयका ५ […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाले छैठौ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरि मनाइएको छ । नगरपालिकाले तीन दिनसम्म विविधि कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो । पहिलो दिन बिहीबार नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरियो भने दोस्रो दिन शुक्रबार नगरपालिका र सो अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा सरसफाई कार्यक्रम गरि स्थापना […]
सलकपुर (मोरङ): मोरङमा अवस्थित ब्राईट फ्युचर सेकेण्डरी स्कुलले आगामी शैक्षिक सत्रबाट विधार्थीको शैक्षिक अभिवृद्धी कार्यक्रमलाई थप जोड दिने भएको छ । ३१ औँ वार्षिक अभिभावक दिवसको अवसरमा शुक्रबार भएको कार्यक्रममा विद्यालयका प्रिन्सीपल टिकाराम ढकालले सो कुरा बताउनु भएको हो । शिक्षासंगै अतिरित्त क्रियाकलापलाई पनि संगसंगै अघि बढाएको सो विद्यालयले शैक्षिक अभिवृद्धिका थप कार्यक्रमलाई अघि बढाउँदै […]
काठमाडौं : काँडाघारीमा अवस्थित नेक्सस ईन्टरनेशनल एकेडेमीले निर्माण गर्न लागेको अत्याधुनिक सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमकाबीच पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अत्याधुनिक सुविधा सम्पन्न भवनको शिलान्यास गर्नु भएको हो । कार्यक्रममा सहभागि अध्यक्ष ओलीलाई बाजागाजा र फूलामालासहित भब्य रुपमा स्वागत गरिएको थियो । सो अवसरमा आयोजित अभिभावक […]
काठमाडौं: काँडाघारीमा रहेको नेक्सस ईन्टरनेशनल एकेडेमीको १७ औं अभिभावक दिवस भब्य रुपमा सम्पन्न गरेको छ । एकेडेमीको प्रांगणमा शुक्रबार आयोजना गरिएको कार्यक्रम भब्य रुपमा सम्पन्न गरिएको हो । वार्षिकोत्सवको पूर्व सन्ध्यामा मनाइएको अभिभावक दिवसको अवसरमा बालबालीकाले आर्कषक सांस्कृतिक प्रस्तुति गरेका थिए । जसले कार्यक्रम निकै रोमाञ्जक बनेको थियो । कार्यक्रमको अन्तिममा निकै सन्देशमूलक नाटक समेत […]