काठमाडौँ -नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक(डीआईजी) अतिरिक्त महानिरीक्षक(एआईजी मा बढुवा सिफारिस भएका छन् । बढुवा हुने डीआईजीहरूको पहिलो नम्बरमा वसन्त बहादुर कुँवर रहनु भएको छ । नेपाल प्रहरीमा अत्यन्त अनुशासित, बौद्धिकता, अदम्य साहस, इमान्दारिता, स्पष्ट भिजन भएका व्यवसायिक, साहसी र कुशल नेतृत्व क्षमता भएका कुँवर एसएसपीबाट डीआईजी बढुवामा सिफारिस हुदाँ पनि पहिलो नम्बरमा पर्नु […]
काठमाडौँ -सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीस ईश्वर खतिवडाको एकल इजलासले सो आदेश दिएको हो । संक्रमणकालीन न्याय प्रक्रिया लामो समयसम्म टुंगो नलागेको विषयमा प्रस्तुत रिट निवेदनबारे के कसो भएको हो, निवेदकको माग बमोजिम आदेश किन जारी गर्नु नपर्ने हो भन्ने […]
काठमाडौं -गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएका छन् । पौडेलले ३३८०२ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५५१८ मतभार प्राप्त गरे । निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई १० राजनीतिक दलको समर्थन थियो । नेकपा […]
न्यूर्योक: गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले पाउनु भएको छ । अध्यक्ष बुद्धि सागर सुवेदी अमेरिका बाहिर जानु परेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पन्थलाई दिइएको हो । कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएसँगै पन्थीले एनआरएनए अमेरिकालाई संस्थागत पारदर्शीतामा जोड दिदैं सबैले अपनत्व महसुस गर्ने गरि काम गर्ने बताउनुभयो । […]
काठमाडौं: एमाले नेता तथा कालिनाग क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण शिवाकोटीले चुनावी अभियानको क्रममा कालिनाग क्याम्पसको विषयमा भ्रम फैलाउने कार्य गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । कालिनाग क्याम्पस स्थापना गर्न निकै ठूलो मिहेनत गर्नुपरेको स्मरण गर्नुहुँदै शिवाकोटीले चुनावी अभियानको क्रममा कालिनाग क्याम्पसको विषयमा विपक्षी पार्टीका उम्मेदवारले भ्रम फैलाएकोमा आपत्ति जनाउनुभयो । एमालेको तर्फबाट दोलखा प्रतिनिधिसभा […]
गणेश केसी अष्ट्रेलियामा पछिल्लो समय नेपालीको संख्या निकै बढिरहेको छ । यहाँ नेपाली मात्र नभई नेपाली फुड मन पराउने विदेशीको संख्या पनि बढेको छ । नेपाली फुडप्रति विदेशीका आर्कषणसँगै यहाँको विदेशीहरुलाई नेपालको फुड सम्बन्धी जानकारी दिनका लागि हामीले नेपाली फुड प्रबद्र्धन कार्यक्रम गर्न गइरहेको छौ । सन्तोष साहले एक हदसम्म नेपाली फुडलाई विश्व बजारमा चिनाउने […]
काठमाडौं : काठमाण्डौ उपत्यका बाहिर स्थायी बसोबास भएका नागरिकहरुले उपत्यकाका २७ वटा स्टेसनमा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गराउन सक्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले बुधबार एक सूचना जारी गर्नुहुँदै हाल देशभरिका ७७ जिल्ला प्रशासन कार्यालय तथा ४२ वटा ईलाका प्रशासन कार्यालय, नारायणहिटी दरबार लगायतका स्थानबाट राष्ट्रिय परिचय पत्र […]