सूर्यविनायकद्धारा ‘नगर गान’ को लागि आह्वान, उत्कृष्ठ रचनाकारलाई ५० हजार पुरस्कार

भक्तपुर: सूर्यविनायक नगरपालिकाले नगर गानको लागि आह्वान गरेको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै नगर गानको लागि आह्वान गरेको हो । नगर गान नगरपालिकाको भौगोलिक, सामाजिक, आर्थिक, साँस्कृतिक, ऐतिहासिक, धार्मिक, मौलीक एवं विशिष्ठता झल्कने खालको हुनुपर्ने र नगर गान ४० देखि ६० शब्दसम्मको हुनुपर्ने, नगर गानको रचनाकारलाई ५० हजार पुरस्कारको समेत ब्यवस्था गरिएको […]

राष्ट्रिय परिचयपत्रको काममा तीब्रता, एक सातामै १ लाखले गरे विवरण दर्ता

राष्ट्रिय परिचयपत्रको काममा गति बढाउदै छौं: महानिर्देशक पण्डित काठमाडौं : राष्टिय परिचपय तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको कामलाई तीब्रता दिएको छ । विभागमा रुद्र प्रसाद पण्डितले महानिर्देशकको जिम्मेवारी समाल्नु भएको छोटो समयमै राष्ट्रिय परिचयपत्रको कामलाई तीब्रता दिइएको हो । महानिर्देशक पण्डितका अनुसार अहिले साप्ताहिक रुपमा करिब १ लाख नागरिकको विवरण दर्ता भैरहेको छ । हालसम्म […]

हिसात्मक गतिविधि अन्त्यका लागि समाजको रूपान्तरण आवश्यक: सांसद थापा

भक्तपुर: भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले समाजमा हुने हिंसाका गतिविधि अन्त्यका लागि समाजको रूपान्तरण आवश्यक भएको बताउनुभएको छ । बाल तथा युवा सरोकार नेपालले आयोजित एसिड आक्रमण तथा अशक्तताका बाबजुद सक्षम बालबालिकाहरूको सम्मान कार्यक्रममा सांसद थापाले समाजलाई रूपान्तरण गर्न सके मात्र हिंसाका घटना अन्त्य […]

परराष्ट्रद्धारा एनआरएनएको संशोधित विधान प्रमाणीकरण, अब अनलाइन मार्फत निर्वाचनमा मतदान गर्न सकिने

काठमाडौं: परराष्ट् मन्त्रालयले गैर आवासीय नेपाली संघको संस्थापन समूहलाई मान्यता दिएको छ । गत अक्टोबरमा सम्पन्न भएको गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनले पारित गरेको विधान परराष्ट्र मन्त्रालयले आज प्रमाणीकरण गरेको हो । संशोधित विधान प्रमाणीकरण भएसँगै एनआरएनएको संस्थापन समूहले मान्यता पाएको हो । पारित विधानमा भौतिक रुपमा काठमाडौमा उपस्थित हुन नसक्ने महाधिवेशन प्रतिनिधिहरुले अनलाइन […]

विपद् जोखीम न्यूनीकरण सम्बन्धी तालिमका लागि सूर्यविनायक,कागेश्वरी र चन्द्रागिरीका मेयर जापान प्रस्थान

काठमाडौं : विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी तालिममा सहभागि हुन उपत्यकाका तीन जना मेयर जापान प्रस्थान गर्नु भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ((जाईका)) को आयोजनामा हुने तालिममा भाग लिन सूर्यविनायकका मेयर बासुदेव थापा, कागेश्वरी मनोहराका मेयर उपेन्द्र कार्की र चन्द्रागिरीका मेयर घनश्याम गिरी जापान प्रस्थान गर्नु भएको हो । तालिमका लागि उपत्यकाबाट […]

रेडक्रस दोलखाको सभापतीमा इश्वरी प्रसाद दाहाल

दोलखा : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको सभापतिमा इश्वरी प्रसाद दाहाल चयन हुनु भएको छ । जिल्ला शाखाको ४१ औं जिल्ला सभा तथा १३ औ अधिवेशनबाट दाहालको सभापतित्वमा नयाँ कार्यासमिति चयन गरेको हो । त्यस्तै, उप–सभापतीमा बाबुकाजी बस्नेत, महिला उप–सभापतीमा रिता रिमाल (सिर्जना), मन्त्रीमा भरत नारायण प्रधान, कोषाध्यक्षमा भिम बहादुर केसी, उप–मन्त्री ताम प्रसाद […]

कागेश्वरी मनोहरास्तरीय विज्ञान प्रदर्शनी: सामुदायीकतर्फ गान्धी र संस्थागततर्फ श्रमशील प्रथम

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका स्तरीय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिका ३ स्थित भद्रबासमा रहेको आदर्श माध्यामीक विद्यालयमा नगरपालिकाद्धारा आयोजित नगरस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न भएको हो । एक दिने प्रदर्शनी नगर प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गर्नु भएको थियो । उद्घाटन गर्नुहुँदै मेयर कार्कीले विज्ञान र प्रविधिलाई प्रत्यक्ष जीवनसँग जोडेर शिक्षा प्रदान […]