काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरभित्र सञ्चालीत बालगृहहरुलाई ब्यवस्थित बनाएर लग्ने बताउनु भएको छ । बालगृह सञ्चालक तथा ब्यवस्थापकहरुका लागि कानूनी ब्यवस्था सम्बन्धी अन्तरक्रिर्या कार्यक्रममा बोल्नुहुँदै मेयर कार्कीले नगरसभाबाट पारित भएको कार्याविधीमा रहेर बालगृहलाई ब्यवस्थित बनाएर लागिने बताउनुभभएको हो । मेयर कार्कीले राम्रो काम गर्ने बालगृहलाई दिल खोलेर स्वागत गर्ने र गलत […]
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको पहलपछि मूलपानी- पिपलबोट-ब्रम्हखेल सडक खन्ड अन्तर्गत अलपत्र सडकको निर्माण कार्य छिटो सम्पन्न गर्ने सहमति भएको छ । मेयर कार्कीको नेतृत्वमा स्थानीय सरोकारसहितको टोलीले डिभिजन सडक कार्यलय डेलिगेसन गई निर्माण कार्य छिटो सम्पन्न गर्न दबाब दिएको थियो । कागेशवरी मनोहरा नगरपालिका ६ को केहि ठाउँ, ४ र ५ […]
भक्तपुर: इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (आईडीआई) र सूर्यविनायक नगरपालिकाबीच कृषिमा आधारित उद्यमशीलताको क्षमता अभिवृद्धि तालिमका लागि एमओयुमा हस्ताक्षर भएको छ । आईडीआइ र नगरबासीबीच सूर्यविनायकमा तरकारी खेती, फुलखेती, पशुपालन र मल उत्पादक किसानहरूलाई उद्यमशीलता सीप बलियो बनाउन क्षमता अभिवृद्धि तालिम दिने गरि सम्झौता भएको हो । सम्झौता अनुसार परियोजना ६ महिनासम्म चल्नेछ । सूर्यविनायक नगरपालिकाका प्रमुख […]
काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, सबैका लागि खेलकुदू भन्ने मुल नारा’को साथ चार दिन सम्म चल्ने प्रतियोगिता शुक्रबारबाट शूरु भएको छ । मूलपानी चौरमा विभिन्न विद्यालयको मार्चपासबाट भब्य रुपमा शूरु भएको कार्यक्रम नगर प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गर्नु भएको थियो । […]
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको माघसम्म ११ करोड ६१ लाख १९ हजार ८६१ रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्ममा नगरपालिकाका ९ वटा वडा र नगरपालिकाबाट सो रकम राजस्व संकलन भएको हो । नगरपालिकाका अनुसार १ नं. वडाबाट ३१ लाख ५८ हजार ३६४ रुपैयाँ, २ […]
काठमाडौं: परराष्ट्र मन्त्री डा. बिमला राई पौडेलले गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद तत्काल समाधान गर्न आग्रह गर्नु भएको छ । मन्त्री पौडेलले विदेशमा बस्ने गैर आवासीय नेपालीभित्रको विवादले राम्रो सन्देश नगएको बताउँदै विवाद तत्काल समाधान गर्न आग्रह गर्नु भएको हो । परराष्ट्र मन्त्री डा. बिमला राई पौडेललाई ज्ञापन पत्र बुझाउँदै विनोद कुँवर नेतृत्वको […]
काठमाडौं: नेपाली खानाको प्रबद्र्धन गर्ने उद्देश्यले अष्ट्रेलियामा रहेको अष्ट्रेलियन प्याशिफिक इन्टरनेशनल कलेज (एपीआईसी) को आयोजना र प्याशिफिक हस्पिटालिटी एण्ड कुलीनरी एकेडेमी मैतीदेवीको संयोजनमा सिड्नीमा ५ दिने नेपाली खाना महोत्सव (नेपाली फुड फेस्टिभल) हुने भएको छ । आगामी मे ३ देखि ७ सम्म अष्ट्रेलियाको सिड्नीमा रहेको नमस्ते रेष्टुरेन्ट्र 307 pitt-st, Sydney Auatralia मा ५ दिने नेपाली […]