काठमाडौं: नेपाली खानाको प्रबद्र्धन गर्ने उद्देश्यले अष्ट्रेलियामा रहेको अष्ट्रेलियन प्याशिफिक इन्टरनेशनल कलेज (एपीआईसी) को आयोजना र प्याशिफिक हस्पिटालिटी एण्ड कुलीनरी एकेडेमी मैतीदेवीको संयोजनमा सिड्नीमा ५ दिने नेपाली खाना महोत्सव (नेपाली फुड फेस्टिभल) हुने भएको छ । आगामी मे ३ देखि ७ सम्म अष्ट्रेलियाको सिड्नीमा रहेको नमस्ते रेष्टुरेन्ट्र 307 pitt-st, Sydney Auatralia मा ५ दिने नेपाली […]
काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले अनावश्यक खर्च कटौती गर्ने नीति अनुरुप ‘मायाको चिनो’ सम्बन्धी खर्च कटौती गर्ने निर्णय गरेको छ । नगर प्रमुख दिपक कुमार रिसालले एक सूचना जारी गर्नुहुँदै कुनै पनि कार्यक्रममा ‘मायाको चिनो’ समावेश नगर्न परिपत्र गर्नु भएको हो । सूचनामा नगरपालिकाको बजेटमा सम्झौता गरि कुनै पनि कार्यक्रममा ‘मायाको चिनो’ सम्बन्धी खर्च समावेशन नगर्न […]
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले जनताको चाहनाअनुसार नगरपालिकाले आफ्नो कार्य अगाडि बढाइरहेको बताउनु भएको छ । सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै मेयर कार्कीले जनताको चाहना र चुनावमा ब्यक्त प्रतिबद्धता बमोजीम विकास निर्माणका कार्यहरु अगाडि बढिरहेको बताउनु भयो । ‘मैले निर्वाचीत भएर आएपछि खानेपानी सबैभन्दा ठूलो समस्या पहिचान गरेर खानेपानी ऐन र सरसफाई ऐन […]
काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले नगरस्तरीय प्रथम बिज्ञान प्रदर्शनी आयोजना गर्ने भएको छ । फागुन ११ गते आदर्श माद्यामिक बिद्यालय,भद्रवासमा विज्ञान प्रदर्शनी आयोजना हुने भएको हो । यो प्रदशनीमा कागेश्वरी मनोहरा नगरपालिका भरिका सामुदायिक र संस्थागत बिद्यालय गरि करिव ८० वटा विद्यालयका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुले बनाएको बिज्ञान सम्बन्धि प्रोजेक्टहरु बीच प्रतिस्पर्धा गराइनेछ । […]
भक्तपुर: सूर्यविनायक नगरपालिका रचनात्मक गतिविधीमा सक्रिय बनेको छ । दोस्रो कार्यकालमा निर्वाचीत भएर आउनु भएपछि मेयर बासुदेव थापा अधुरा योजना पूरा गर्नका साथै रचनात्मक गतिविधीमा समेत सक्रिय बन्नु भएको हो । नगरपालिकाले विकास निर्माणका साथै विभिन्न क्षेत्रमा सक्रिय बन्दै युवा तथा विद्यार्थीको ब्यक्तीत्व विकासमा लागिपरेको छ । रचनात्मक गतिविधिमा सक्रिय नगरपालिकाले सूर्यविनायक भित्रका स्थायी बसोबास […]
काठमाडौं : गोकर्णेश्वर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि चामुण्डा माध्यमिक विद्यालयले हात पारेको छ । चामुण्डा विद्यालयले जम्मा २०६ अंक प्राप्त गर्दै नगदसहित शिल्ड हात पार्न सफल भएको हो । आइतबार बाल सुधार स्कुलको प्रागणमा आयोजित समापन समारोह कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले उपाधि जित्न सफल चामुण्डा विद्यालय र खेलाडीलाई नगदसहित शिल्ड […]
भक्तपुर : प्रथम सूर्यविनायक नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सञ्जय साई विद्या मन्दिर स्कुलले हात पारेको छ । सूर्यविनायक नगरपालिका ४ स्थित मोर्डन स्कुलको प्रांगणमा आयोजित समापन समारोहमा उपाधि जित्न सफल सञ्जय साई स्कुललाई १० हजार नगद सहित नगर प्रमुख बासुदेव थापाले शिल्ड हस्तान्तरण गर्नु भयो । प्रतियोगिताका विभिन्न १३ विधामा विजेता विजयी खेलाडी […]