काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी मन्त्री राईलाई बधाई ज्ञापन गर्दै बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी बैंकको वर्तमान अवस्थाको विषयमा जानकारी गराउनु भएको थियो । मन्त्री राईले सहकारी बैंकले कृषि उत्पादनमा जोड दिई […]
काठमाडौं: निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी आयोगले सो जानकारी गराएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २८ गतेबाट सकिँदैछ । त्यस्तै, आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा […]
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित रवि लामिछानेलाई नागरिकतासम्बन्धी मुद्दा हालिएको दाबी गर्नु भएको छ । सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकतासम्बन्धी मुद्दा हालिएको दाबी महासचिव पोखरेलको छ। महासचिव पोखरेलले लामिछानेको नागरिकता प्रकरणले सत्ता समीकरणमा फेरबदल नहुने प्रष्ट पार्नु भएको हो । ‘राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न […]
न्यूर्योक: एनआरएनए कार्यकारी अध्यक्ष रविना थापाले रवि लामिछाने बिरुद्ध सर्वोच्च अदालतले गरेको फैसलाले गैर आवासीय नेपालीलाई झस्काएको बताउनु भएको छ । न्यायालयको आदेश पालना गर्नु सबै नागरिकको कर्तब्य भए पनि सबैलाई एकै खाले मुद्दामा एउटै आदेश हुनुपर्ने बताउनुभयो । ‘हाम्रो नागरिकता सम्बन्धी हाम्रा एनआरएनएका अग्रजहरूले धेरै नै मेहेनत गर्नु भएको थियो र हामी पनि त्यही […]
काठमाडौँ : सर्वोच्च अदालतको उत्प्रेषण आदेशअनुसार रवि लामिछानेको नेपाली नागरिकता प्रकरणमा प्रतिनिधि सभा सदस्य पद खारेज भई अन्य पदबाट पनि लामिछाने वञ्चित भएपछि गैरआवासीय नेपाली सशङ्कित बनेका छन्। तर गैरआवासीय नेपालीले माग गर्दै आएको नागरिकताको अधिकार र लामिछानेविरुद्धको रिटमा भएको सर्वोच्चको आदेशको प्रकृतिमा ठूलो अन्तर रहेको छ। गैरआवासीय नेपाली सङ्घले गैरआवासीय नेपालीका लागि राजनीतिक अधिकारबिना […]
काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ । रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले दिएको आदेशलाई स्वभाविक रूपमा लिनुपर्ने उहाँले बताउनुभयो । कानून बमोजिम जो कोही माथि मुद्दा चल्न सक्ने भएकाले यसलाई आश्चर्यको रूपमा लिन नहुने नेम्वाङको भनाइ छ । ‘अहिले भर्खरका घटनाक्रमहरू छन् जुन सम्मानित सर्वोच्च […]
काठमाडौं -राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ।बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत्र १७ गते देखि चैत्र २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ। तालिका अनुसार चैत्र १७ गते पहिलो दिन अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यरअनिवार्य अंग्रेजीकोको परीक्षा हुनेछ। परीक्षा बिहान ८ […]