काठमाडौं : यही माघ १५ गतेदेखी २१ गतेसम्म इन्टरनेशनल हस्पिटालिटी काउन्सिल लन्डनको सक्रियतामा इन्टरनेशनल इनस्टिट्युट अफ होटल म्यानेजमेन्ट (आईआईएचएम) इन्डिया द्वारा आयोजित ‘योङ सेफ ओलिम्पियाड’ सञ्चालन हुँदैछ। यस कार्यक्रम सन् २०१५ बाट सुरु गरिएको हो। कार्यक्रममा ‘एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट तथा सेन्टर फर लिडरसीप एण्ड इन्टरप्रेनरसिप’ कलेजले शुरूदेखि नै नेपालको प्रतिनिधित्व गर्दै […]
काठमाडौं : रवि लामिछानेले आफू अहिले अनागरिक रहेको बताउनु भएको छ । लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताउँदै कुनै प्रश्नको जवाफ आफूसँग नभएको बताउनुभयो । गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले भन्नुभयो, ‘सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहेन । मसँग कुनै जवाफ छैन ।’ सर्वोच्च […]
काठमाडौँ : सर्वोच्च अदालतको फैसलापछि पदमुक्त बनेका रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिनु भएको छ ।लामिछानेले शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाउनु भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका बन्नु भएको थियो । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक […]
काठमाडौं: सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले लामिछानेले सांसद पद पनि खारेज गरिदिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहनु भएका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो । लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत जानकारी […]
काठमाडौं: गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनील साह आगामी कार्यकालको लागि अध्यक्षमा उठ्ने तयारीमा जुट्नु भएको छ । एनआरएनए अमेरिकाको निवर्तमान अध्यक्ष समेत रहनु भएको साह विश्वका विभिन्न देशका भ्रमण गर्दै नेतृत्वको तयारीमा जुट्नु भएको हो । वर्तमान कार्यसमितिको कार्यकाल सकिन ७ महिना बाँकि रहे पनि साह भने विभिन्न एनसिसीमा पुगेर एनसिसीको अवस्था, समस्या र […]
भक्तपुर । चौथौ एपीक नेपाल म्युजीक अवार्डद्धारा महानायक राजेश हमाल सम्मानीत हुनु भएको छ । सूर्यविनायक नगरपालिका र मध्यपुरथिमी नगरपालिका ४ को सहकार्यमा आयोजित चौथो एपिक नेपाल म्युजीक अवार्डबाट महानायक हमाल सम्मानीत हुनु भएको हो । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हमाललाई नगदर रु १ लाख १११ रुपैयाँसहित सम्मान गर्नुभयो । […]
काठमाडौं : प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ। सत्तारुढ दलको समर्थनमा उपसभामुख पदको उम्मेदवार बन्नुभएका मगर १६६ मत ल्याएर निर्वाचित हुनुभएको हो। यसैगरी, उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गर्नुभएको छ। प्रतिनिधि सभाको बहुमत मत ल्याएर रानामगर उपसभामुख पदमा निर्वाचित हुनुभएको सभामुख […]