काठमाडौं : परराष्ट्रमन्त्री विमला राई पौडेलले गैरआवासीय नेपाली संघले उठाएका मुद्दालाई सम्बोधन गर्न पहल गर्ने बताउनु भएको छ । एनआरएनए प्रतिनिधिमण्डलसँगको भेटघाटको क्रममा मन्त्री पौडेलले गैरआवासीय नेपाली संघले उठाएका मुद्दालाई सम्बोधन गर्न पहल गर्ने बताउनु भएको हो । मन्त्री पौडेलले कानूनी र नीतिगत विषयमा परराष्ट्र मन्त्रालयले मात्रै नभई अन्तर मन्त्रालयगत सहकार्य, समन्वय र क्याबिनेटको भूमिका […]
काठमाडौं : प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । झापाको अर्जुनधारा नगरपालिका –६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।उहाँले १६७ मत प्राप्त गर्नुभएको छ । उहाँले प्राप्त गर्नुभएको मत सभाको बहुमत भएकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घिमिरे […]
मानव तस्करीको जालो पन्छाउन ठोस कदम चाल्ने प्रतिबद्धता काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद (डिपी) अर्याललाई वैदेशिक रोजगारीको बहानामा पछिल्लो समय यूरोपेली देशहरुमा बढ्दै गएको मानव तस्करी अन्त्य गर्न तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन् । संघका प्रतिनिधिहरुले मन्त्री अर्याललाई टर्की, पूर्वी […]
काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैर आवासीय नेपाली नागरिकताको मुद्दा यथाशक्य छिटो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गैर आवासीय नेपाली संघका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले नागरिकताको सबै विषयलाई एकै ठाउँमा राखेर समाधानको प्रयास गर्दा थप गिजोलिएको बताउनुभयो । उहाँले भन्नुभयो, ”नागरिकताको सवालमा सबै कुरा एकै ठाउँमा हालियो सायद त्यसले गर्दा […]
एनआरएनएमा शुद्धीकरणको आसा काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा विमला राई पौड्यालले परराष्ट्रमन्त्रीको जिम्मेवारी समाल्नु भएको छ । पौड्याललाई प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा बौद्धिक मन्त्रीको रुपमा लिइएको छ । उसो त यसअघिका परराष्ट्रमन्त्री विवादै विवादका बीच बिदाई भएपनि परराष्ट्रमा पौड्यालको आवागमले भने खुसीको सञ्चार छाएको छ । २०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री […]
काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले एनआरएन नागरिकताको विषय अब छिट्टै टुंगिने बताउनु भएको छ । एनआरएनए प्रतिनिधिमण्डलसँगको भेटघाटमा अर्थमन्त्री पौडेलले गैर आवासीय नेपाली नागरिकताको विषय छिट्टै टुंगिने भएकाले त्यसमा चिन्ता नगर्न आग्रह गर्नु भएको हो । अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘नागरिकताको विषय अब छिट्टै टुंगिन्छ, त्यसमा चिन्ता मान्नुपर्दैन ।’ अर्थमन्त्री पौडेलले एनआरएनका विभिन्न समस्याहरु गैरआवासीय नेपाली […]
काठमाडौं: पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री ४ जना रहेका छन् । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद […]