काठमाडौ : गोरखा जिल्लाको माछाखोलामा निर्मित विकास हाईड्रो पावर कम्पनी लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । साधारणसभा काठमाडौको भिनोलिभा रेस्टुरेन्टमा शुक्रवार सम्पन्न भएको हो । साधारणसभामा अहिलेसम्मको आय ब्यय विवरण पेश गर्नुको साथै बहुमत सेयर सदस्यहरुवाट पाससमेत भएको छ । विकास हाईड्रो पावरले अबको केही दिनमा नै आफ्नो उत्पादन शुरू गर्ने हाइड्रोका अध्यक्ष खगेन्द्र न्यौपानेले […]
काठमाडौं : गैर आवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाईबारे सरकारको ध्यानर्कषण गराउनु भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई ज्ञापन गर्न एनआरएनएको टोलीसहित बालुवाटारमा पुग्नु भएको डा. केसीले १० अर्बको लगानी कोषका कठिनाईलाई तत्काल […]
काठमाडौं : गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैर आवासीय नेपाली नागरिकतालाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन सरकारसँग माग गर्नु भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई ज्ञापन गर्न एनआरएनएको टोलीसहित बालुवाटारमा पुग्नु भएको आचार्याले संघले उठाएको गैर आवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न माग गर्नु भएको हो । ‘एक पटकको नेपाली […]
विदेशमा बस्ने नेपालीको मन जित्ने गरि काम गर्ने प्रतिबद्धता काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलबीच आज विशेष भेटघाट सम्पन्न भएको छ । भेटका क्रममा प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको छ । सो अवसरमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले […]
पोखरा : यति एअरलाइन्स विमान दुर्घटनामा शव फेला परेका ६८ मध्ये २६ जनाको पहिचान खुलेको छ । ६३ जनाको शव पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पोखराको सीताराम पुल नजिकै सेती खोँचमा दुर्घटना भएको विमानमा ७२ जना रहेका थिए । पाँच जनाको शव देखिए पनि सेती खोँचबाट निकाल्न सकिएको छैन । पहिचान खुलेकाहरुको शव […]
गण्डकी: पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो । पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त […]
काठमाडौं: पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु […]