काठमाडौं : २० लाख धरौटी बुझाएर बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने छुटेका हुन् । बिहीबार उच्च अदालत, पाटनले लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने […]
भक्तपुर : सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरपालिकाको प्रागंणमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको छ । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेलले एक सूचना जारी गर्नुहुँदै रक्तदान कार्यक्रममा सहभागिताको लागि सबैमा आह्रवान गर्नु भएको छ । रक्तदान गर्न इच्छुक सबै कर्मचारी, जनप्रतिनिधिलगायत सर्वसाधरणलाई सहभागि हुन आग्रह गरिएको छ । रक्तदान कार्यक्रम बिहान १० बजेदेखि शूरु हुनेछ […]
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावल नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको आवश्यकता पर्छ । एमाले नेता रावलको समर्थनमा एमाले १०, माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति ७ र राप्रपा […]
सुर्खेत: कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । शर्माले माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसद गरि २५ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गर्नु भएको थियो । माओवादीको पोलिटब्युरो सदस्यसमेत रहेका शर्मा […]
बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थन सहित दावी प्रस्तुत गर्नुभएका गिरी मुख्यमन्त्री नियुक्त हुनु भएको हो […]
काठमाडौं : मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार यादवलाई मुख्यमन्त्रीमा नियुक्त हुनुभएको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
काठमाडौं : सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्ने तयारी गरेको जनाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्दैछ । प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् । सत्ता गठबन्धनबाट एमालेको […]