काठमाडौं विस्फोट अपडेट: ज्यान गुमाउने तीनै जनाको पहिचान खुल्यो

काठमाण्डौ : काठमाण्डौ विस्फोटमा ज्यान गुमाउने तीनै जनाको पहिचान खुलेको छ । काठमाडौंको दुई ठाउँमा भएको विस्फोटमा ज्यान गुमाउने तीनै जनाको पहिचान खुलेको हो ।  ज्यान गुमाउनेमा काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका चुनीखेलका ५४ वर्षीय सुरेन्द्र महर्जन, कपनका ४४ वर्षीय हरि खड्का र महोत्तरी रामनगरका ५६ वर्षीय छोटु ठाकुर रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक […]

प्रदेश ३ को नाम ‘गौरीशंकर’ राख्नुपर्नेमा चौतर्फी दवाव

काठमाडौं:  प्रदेश नम्बर ३ को नाम हाल प्रदेशसभामा दर्ता गराएको नाम ‘गौरीशंकर’ राख्न चौतर्फी दबाब सृजना गरिएको छ । सरोकारवालादेखि विज्ञसम्मले दर्ता भएको नाम राख्द चौतर्फी दबाब सृजना गरिरहेका हुन । उनीहरुले सो नाम सर्वसम्मतिले पारित गर्नुपर्ने धारणा राख्दै प्रदेश ३ को नाम गौरीशंकरको विकल्प नभएको तर्क समेत गरेका छन् । प्रदेश नम्बर ३ को […]

काठमाडौं विस्फोट अपडेट: विस्फोट भएको क्षेत्र सेनाको नियन्त्रणमा

काठमाडौं : राजधानीमा भएको दुइ स्थनमा भएको बम विस्फोट भएको क्षेत्र नेपाली सेनाले नियन्त्रणमा लिएको छ । काठमाडौंको सुकेधारा र घट्टेकुलोमा बम विस्फोटपछि सेनाले उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । सेनाले अहिले घटनास्थलमा कसैलाई प्रवेश गर्न नदिई नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलका अनुसार विस्फोटपछि थप अनुसन्धान गर्न […]

काठमाडौं विस्फोट अपडेट: घट्टेकुलो विस्फोटमा घाइते विप्लवका विद्यार्थी नेता

काठमाण्डौ: काठमाण्डौको घट्टेकुलोमा भएको बम विस्फोटमा घाइते मध्ये एक जना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता रहेको खुलेको छ । विस्फोटमा घाइते हुनेमा नेकपा निकटको क्रान्तिकारी विद्यार्थी संगठनको त्रिचन्द्र क्याम्पस इकाइका अध्यक्ष रवीन केसी रहेको प्रहरीले जनाएको छ । घट्टेकुलोमा रहेको लोकमञ्जरी कार्कीको घरमा विस्फोट भएको हो । घटनास्थलमा विप्लव नेतृत्वको नेकपाको पर्चा पनि […]

काठमाडौं विस्फोट अपडेट : घाइते ५ जनाको टिचिङ र ओम अस्पतालमा उपचार हुँदै

काठमाडौं: काठमाडौंमा विस्फोटमा घाइतेको त्रिवि शिक्षण अस्पताल र ओम अस्पताल उपचार भइरहेको छ । अनामनग र सुकेधारमा भएको विस्फोटमा परेर घाइते भएकालाई त्रिवि शिक्षण अस्पताल र ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विस्फोटमा परि अनामनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको हो भने सुकेधारमा २ जनाको मृत्यु भएको छ। विस्फोटमा ५ जना घाइते छन्। […]

काठमाडौंको विभिन्न ठाउँमा विस्फोट: तीन जनाको ज्यान गयो

काठमाण्डौ : काठमाण्डौको विभिन्न ठाउँमा विस्फोटमा परि तीन जनाको ज्यान गएको छ । अनागनगरमा विस्फोटमा एक जनाको ज्यान गएको छ । अनामनगरको विस्फोटमा घाइते भएका एकजनाको वीर अस्पतालमा उपचार भैरहेको छ । अनामनगरमा विस्फोट भएकै समयमा सुकेधारामा भएको विस्फोटमा २ जनाको ज्यान गएको छ । घाइते पाँच जनालाई उपचारका लागि ओम अस्पताल लगिएको छ । […]

पेरुमा शक्तिशाली भूकम्प

दक्षिण अमेरिकी देश पेरुमा ८.० रेक्टर स्केलको भूकम्प गएको छ । यो वर्ष पेरुमा आएका भूकम्पमध्ये यो सबैभन्दा ठूलो भूकम्प हो । रोयर्टसका अनुसार मोयोम्बा शहरभन्दा १६० किलोमिटर पूर्व केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का छिमेकी देश इक्वेडर, ब्राजिल र कोलम्बियामा समेत महसुस भएको बताइएको छ ।  अहिलेसम्म भूकम्पले के कति क्षति पुग्यो भन्ने केही जानकारी आएको […]