टोकियो: गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको क्षेत्रीय समितिहरुको आसन्न अधिवेसन र निर्वाचन सम्वन्धि अनुगमन र कार्यबिधि २०१९ सहित अनुगमन समिति गठन गरेको छ। अनुगमन समितिको सल्लाहकारमा सम्वन्धित क्षेत्रले एनसिसि जापानको सल्लाहकारमा सिफारिस गरेको सल्लाहकार संख्या १, रासपले चयन गरेको सल्लाहकार संख्या १ गरि २ सल्लाहकार रहने छन् भने , समितिमा मानार्थ परिषद सदस्य […]
काठमाडौं : वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारका काम कारवाहीलाई निगरानी गर्न भन्दै नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ । छाया सरकारको नेतृत्व गरेका कांग्रेस सभापति शेर बहादुर देउवाले छायाँ सरकार गठन गर्दै पार्टीका शीर्ष नेताहरुलाई मन्त्रालयको जिम्मेवारी बाँडफाँड गर्नुभएको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार २१ मन्त्रालयका लागि […]
एजेन्सी : पाकिस्तान क्रिकेट बोर्डले विश्वकप सुरु हुनु १० दिन अघि आफ्नो टोलीमा फेरबदल गरेको छ । सोमबार गरेका नयाँ घोषणा टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । परिवर्तित टोलीमा तीव्र गतिका बलर मोहम्मद आमिरले मौका पाएका छन् । आमिर यस गत वैशाख ६ मा घोषणा गरेको टोलीमा पाकिस्तानको विश्वकप खेल्ने १५ सदस्य टोलीमा पर्न […]
काठमाडौँ : अशोक शर्माको लेखन तथा निर्देशन रहेको फिल्म ‘रातो टीका निधारमा’’को औपचारिक घोषणा गरिएको छ । फिल्ममा निर्देशक अशोक शर्मालेका छोरा अंकित शर्माले डेब्यु गर्दैछन् । जेठ १० गतेबाट छायांकन सुरु हुने फिल्ममा अंकित शर्मासंगै साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुङ्गाना, खुश्बु खड्का, राजाराम पौडेल, बुद्धि तामाङ, शिवहरि पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुसाल लगायतका कलाकारहरुको […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको निर्वाचनमा आगामी कार्यकालको लागि सुनिल साह निर्वाचीत हुनुभएको छ । भर्खरै सम्पन्न एनआरएन अमेरिकाको निर्वाचन मतगणनाअनुसार कुल ७ हजार ३ सय ५७ मत खसेकोमा सुलील साहले३ हजार ७ सय ११ मत प्राप्त गर्दै विजयी भन्नुभयो । त्यस्तै, अध्यक्षका प्रत्यासी सूर्य लम्सालले १ हजार ७ सय ९७ […]
दोलखा: जिल्लामै उत्कृष्ट विद्यालयको रुपमा चिनीएको दोलखा बजारमा अवस्थित भीम उच्च मावि वन तथा वातावरण मन्त्रालय, वातावरण विभागको विद्यालय केन्द्रित वातावरणीय कार्यक्रमअन्र्तगतको ‘हरित विद्यालय कार्यक्रम’ मा छनौट भएको छ । भीम उच्च माविले विशेष गरि हरित विद्यालय कार्यक्रम तथा यसका अन्य मापदण्डहरू पूरा गरिएको प्रस्ताव स्वीकृत भएपछि एक लाख रुपैयाँसहित छनौट हुन सफल भएको विद्यालयका […]
सुर्खेत: जंगलमा १२ वटा बेबारिसे बन्दुक फेला परेको छ । प्रहरीले गस्तीका क्रममा जंगलमा बेबारिसे फालिएको अवस्थामा घरेलु भरुवा बन्दुक फेला पारेको हो । प्रहरी चौकी बड्डचीरबाट खटिएको टोलीले गस्तीका क्रममा फेला पारेको उक्त बन्दुक जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई बुझाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदीपबहादुर क्षेत्रीले पछिल्लो एक महिनामा अबैध हातहतियार खोज तलास […]