पर्वत : पर्वतमा आफैँले बनाइरहेको बम बिस्फोट हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको विहादी गाउँपालिका ६ शालिग्राम छापमा आफैँले बनाइरहेको बम बिस्फोट हुँदा दुई युवा गम्भीर घाइते भएका हुन । घाइते हुनेमा २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना छन् । आइतबार साँँझ जीआई पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेको […]
काठमाडौँ : काठमाडौँको टोखामा गोली चलेको छ । प्रहरीले सर्वाधिक खोजीको सूचिमा रहेका डाँका’ काले’ भनिने विष्णु तामाङलाई गोली हानी पक्राउ गरेको हो। डकैतीमा संलग्न तामाङलाई पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएपछि कानुन अनुसार आत्मरक्षाको लागि आफूहरुले घुँडामुनि गोली हान्न बाध्य भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।उनको वीर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य […]
काठमाण्डौ : अत्यधीक गर्मीका कारण तराईको जनजीवन प्रभावीत बनेको छ । तराईका विभिन्न ठाउँमा चलेको तातो हावाका कारण जनजीवन प्रभावित बनेको हो । तराईका बाँके, बर्दिया, रुपन्देही, भैरहवा, धनगढी लगायतका धेरैजसो ठाउँमा तातो हावा जनजीवन नराम्ररी प्रभावीत भइरहेको हो । केहि दिन यता गर्मी निकै बढेको छ । आइतबार नेपालगन्जको तापक्रम ४० दशमलव ६ डिग्री […]
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमाथि प्रस्तावित पोलिटब्युरो सूची सच्याउन दबाब परेको छ । अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँगको परामर्शमा तयार पारेको सूची बाहिरिएपछि आकांक्षीहरूले दबाब बढाएका हुन् । दबाब झेल्न नसकेपछि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठक शीर्ष नेताहरूबीच आवश्यक गृहकार्य पूरा भएपछि बस्ने गरी स्थगित भएको […]
काठमाडौंं: लोकसेवा आयोगले केही दिनभित्रै स्थानीय तहका लागि ११ हजार ३ सय ४६ जना कर्मचारी माग गर्दै सूचना निकाल्ने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अपुग कर्मचारीको विवरण आयोगमा पठाएपछि यस्तो गृहकार्य थालिएको हो । यसअघि मन्त्रालयले सबै स्थानीय तह […]
काठमाडौं : पशुपतिनाथका नाममा काठमाडौँ उपत्यकामै १८ हजार रोपनी जग्गा छ । आनाकै लाखौं पर्ने यति धेरै जग्गाको आयस्ता अर्बौं हुन सक्छ । तर, १७ हजार रोपनीबाट भाडा उठ्छ– वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोपीकृष्ण ढुंगाना र सुरेन्द्र काफ्लेले लेखेका छन् । १ हजार १ सय २६ रोपनी […]
दोलखा : ‘बालमैत्री शिक्षाको लागि हाम्रो अभियान ‘ भन्ने मूल नाराका साथ कालीञ्चोक गाउँपालिका वडा नं.३ ले वडाका सबै विद्यालयहरुमा बालमैत्री शिक्षा लागू गर्ने भएको छ । कालिञ्चोक गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निशान बुढाथोकीले सो अभियानको लागि अगाडि बढिरहेको बताउनुभयो । कालिञ्चोक गाउँपालिका वडा नं. ३ मा विभिन्न ६ वटा विद्यालयहरुको प्रधानाध्यापक र […]