‘मिडिया काउन्सिल विधेयक’को विरोधमा पत्रकार महासंघद्धारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाण्डौ: सरकारले माग पूरा नगरको भन्दै नेपाल पत्रकार महासंघले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघले सरकारले माग पूरा नगरेको भन्दै दोश्रो चरणको आन्दोलन घोषणा गरेको हो । आइतबार बसेको महासंघको केन्द्रीय समितिको बैठकले पहिलो चरणको आन्दोलन सकिँदासम्म सरकारले माग पूरा गर्न कुनै पहल नगरेको निष्कर्ष निकाल्दै […]

बैतडी जीप दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत

बैतडी : बैतडीको नानीगाडमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने सबैको खनाखत भएको छ ।  जीप जिल्लाको शरथचन्द नगरपालिका १० बाराकोटबाट देहीमाण्डौ हुँदै नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ज्यान गुमाउनेमा दशरथचन्द नगरपालिका १०, बाराकोटका अन्दाजी ४५ वर्षका हिराबल्लभ भट्ट, ६५ वर्षीय […]

त्रिशूली बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौं : झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । ५ जनाको घटनास्थलमा र अन्य तीनजनाको उपचारको क्रममा निधन हो । प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौंको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामको कन्याम […]

अब मोटरसाइकलको पछाडि बस्नेले पनि अनीवार्य हेल्मेट लगाउनुपर्ने

काठमाडौं : मोटरसाइकलका कारण बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै मोटरसाइकलको पछाडि बस्नेले पनि अब हेल्मेट लगाउनुपर्ने नियम लागू गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनका लागि भन्दै मोटरसाइकलमा सवार दुबै जनाले हेल्मेट लगाउनुपर्ने व्यवस्था गर्न लागेको हो । आइतबार महाशाखामा पत्रकार सम्मेलन गर्दै ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले चालकहरुलाई सहज होस् […]

अवैध बाटो भएर कुवेत पुगेका दुई महिलाको उद्धार

काठमाडौ : अवैध बाटो भए कुवेत पुगेका दुई महिलाको उद्धार गरिएको छ । घरेलु कामदारका रुपमा नेपालबाट कुवेतमा काम गर्न पुगेका २ महिलाको उद्धार गरि स्वदेश पठाइएको हो । साउदी अरबस्थित नेपाली राजदूतावासले दलालमार्फत् गैरकानुनी हैसियतमा साउदी अरेबिया पुगेका पाँचथरकी उर्मिला राई र सिन्धुपाल्चोककी पूर्णीमाया तामाङलाई आइतबार उद्धार गरि नेपाल पठाएको जनाएको छ । उनीहरुलाई […]

बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बैतडी: दशरथचन्द्र नगरपालिका ११ को नानीगाडमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने अर्का तीन जना घाइते भएका छन् । दशरथचन्द नगरपालिकाबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आइतबार बिहान दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा दशरथचन्द नगरपालिका १० बाराकोटका हिरावल्लभ भट्ट र नरुली भट्टको […]

नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । नेकपाले टुंग्याउन बाँकी रहेको एकताको कामलाई सक्ने गरी सचिवालय बैठकमा बस्न लागिएको जनाइएको छ । बैठकले एकतासम्बन्धी बाँकी काम सकाउन शीर्ष नेताले पाएको जिम्मेवारीलाई सचिवालयले अन्तिम रुपम दिनेछ । आजको सचिवालय बैठकमा शीर्ष नेताले गरेको सहमतिलाई अन्तिम रुप दिने प्रयास गरिने नेकपाका प्रवक्ता नारायणकाजी […]