काठमाण्डौ: आज २५६३ औ बुद्ध जयन्ती मनाइँदै छ । आज देशभर २५६३ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा मनाउने गर्दछन् । काठमाडौँको बौद्ध, स्वयम्भू, चावहिलस्थित चारुमति विहारलगायत बौद्ध बिहार, गुम्बा, […]
भक्तपुर : भक्तपुरमा प्रशस्तै पर्यटकीय सम्भावना भएपनि पर्याप्त लगानी नहुँदा पर्यटन व्यवसाय फष्टाउन नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले पर्यटन पुर्वाधार निर्माण र प्रचार प्रसारकालागि सरकारी र निजी दुवै क्षेत्र उदासीन बन्दा पर्यटन व्यवसाय धरासयी बनेको निचोड समेत निकालेका छन् । राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) भक्तपुरले नगरकोटमा भएको ‘भक्तपुरको पर्यटन विकासका सम्भावना, […]
भक्तपुर : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आन्तरिक कलहले कांग्रेस सिद्धिने भन्दै बताउनुभएको छ । जीपी कोइराला फाउन्डेशन भक्तपुरको आयोजनामा भएको एक कार्यक्रममा बोल्दै नेतृ कोइरालाले पार्टीभित्रको झगडा र गुटैगुटका कारण कांग्रेस कमजोर हुँदै गएको बताउँदै यसलाई नसच्याए आगामी निर्वाचनमा पनि कांग्रेस पराजित हुने बताउनुभयो । कांग्रेस आगामी निर्वाचनमा पनि पराजित नेपालमा एक दलीय कम्युनिष्ट […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ । कपिलवस्तु जान लागेको प्रधानमन्त्री चढेको हेलिकोप्टर मौसमको खराबीका कारण शुक्रबार दिउँसो आकस्मिक अवतरण गरेको हो । प्रधानमन्त्री ओली ४० मिनेट ब्यारेकमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिनुभयो । मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली […]
काठमाण्डौ : वैशाख १ गतेदेखि लुक्लाबाट खुम्बु पासाङ ल्हामू गाउँपालिकाको नेतृत्वमा सुरु भएको सफाइ अभियानबाट ४ हजार किलो फोहोर संकलन भएको छ । उक्त फोहोर काठमाण्डौ ल्याइएको छ । काठमाण्डौ ल्याइएको मध्ये १ हजार किलो फोहोर व्यवस्थापनका लागि ब्लू ओष्ट टु भ्यालु संस्थालाई दिइएको छ । ३ हजार केजी फोहोर त्रिभुवन विमानस्थमा रहेको नेपाली सेनाको […]
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी ) का महासचिव मोहन बैद्यले ढिलै भएपनि मुलुकमा जनवादी क्रान्ति पूरा गरेरै छाड्ने अठोट गर्नुभएको छ । सीपी गजुरेलद्वारा लिखित पुस्तक ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरु’ को शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गर्दै महासचिव बैद्यले सच्चा कम्युनिष्टहरु मुलुकको वैकल्पिक शक्ति भएकाले ढिलै भएपनि मुलुकमा जनवादी क्रान्ति सम्पन्ने भइछाड्ने […]
काठमाडौं : वैदेशिक रोजगार व्यवसायीले विभिन्न माग राख्दै आन्दोलन घोषणा गरेका छन् । वैदेशिक रोजगार व्यवसायीहरुले जेठ १७ गतेदेखि २४ गतेसम्म वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति ठप्प पार्ने चेतावनी दिएका छन् । ब्यवसायीहरुले भिसा प्रमाणिकरण अनलाइनबाट गर्नुपर्ने, वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको व्याज पाउनु पर्ने र पायक पर्ने बैंकमा रकम राख्न पाउनुपर्ने लगायतका […]