मदन भण्डारीको हत्यारा खोजी प्रक्रिया सुरू भएको गृहमन्त्रीको दाबी

काठमाडौं: गृहमन्त्री रामबहादुर थापा बादलले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी प्रक्रिया सुरू गरिएको दाबी गरेका छन् । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताएका छन् । हत्यारा खोजीको प्रक्रिया सुरु भएको दाबी गरेता पनि प्रक्रिया […]

इजालासमा घुम्दै नागरिकता विवाद

काठमाडौं : सर्वोच्च अदालतले गृह मन्त्रालयको नागरिकतासम्बन्धी विवादित निर्णय संयुक्त इजलासबाट टुंग्याउन आदेश गरेको छ । यसअघि संयुक्त इजलासबाटै नागरिकतासम्बन्धी विवाद पूर्ण इजलासले टुंगो लगाउने आदेश भएकाे थियाे । बिहीबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सुष्मलता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले ‘संयुक्त इजलासले टुंग्याउने’ आदेश गरेको हो । यसअघि वैशाख २४ मा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र […]

२५ करोड वर्ष पुरानो रुखको अवशेष भेटियो

काठमाडौं : भारतीय राज्य हिमाचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष भेटिएको छ । अवशेष डाइनोसर युगको भएको दाबी गरिएको छ । हिमाचल राज्य संग्रहालयका क्युरेटर डा। हरि चौहानले अवशेष भेटिएको पुष्टि गरेका छन् । डा. चौहानका अनुसार अवशेष संरक्षण गर्ने प्रयास भइरहेको छ । अवशेष फेला परेको क्षेत्रलाई छिटै भारतीय पुरातत्व […]

महँगियो भान्सा, तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं : दैनिकमा भान्सामा प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकासिएको छ । बजारभाउ अनुगमन तथा नियमन गर्ने आपूर्ति विभागका अनुसार तरकारीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । ‘तराई क्षेत्रमा भएको हावाहुरीले तरकारीमा केही असर पुगेकै हो तर भारतबाट पर्याप्त भित्रिएको छ ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने,‘मूल्य हालसम्मको उच्च हुनु रहस्यमय छ । […]

सरकारी अधिकृतले गरे ५९० रोपनी सरकारी जग्गा पत्नी, छोरी र नातागोताका नाममा दर्ता

जुम्ला : जुम्ला गुठीचौर गाउँपालिका–४ मा रहेको राष्ट्रिय भेडाभाख्रा अनुसन्धान फार्मको तीन लाख वर्गमिटर जग्गा तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले पत्नी, छोरी र नातागोताका नाममा दर्ता गराएको पाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा डिबी बुढाले लेखेका छन् । अभिलेख अनुसार जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत न्यौपानेले सेवामा रहेका बेला ९२०६६० पत्नीसहित १४ जना […]

रुपन्देहीमा गोली चल्यो: तीन प्रहरीसहित चार घाइते

रुपन्देही : रुपन्देहीको सिद्धार्थनगरस्थित शंकरपुर नाकामा गोली चलेको छ । गोली चल्दा तीन प्रहरीसहित चार जना घाइते भएका छन् । नाकामा हतियारसहित नेपाल प्रवेश गरेको आशंकामा प्रहरीले पक्राउ गर्न खोज्दा गोली प्रहार भएपछि जवाफी कारबाहीमा एक जना भारतीय नागरिक घाइते भएका हुन । रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीका अनुसार गोली लागेर घाइते भएका व्यक्तिलाई […]

नेकपाले सवै जनसंगठनको संयोजक–सहसंयोजकको टुंगो लगायो : को-को तोकिए संयोजक–सहसंयोजक ?

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनको भागवण्डा टुंग्याएसँगै संयोजक, सहसंयोजक तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले जनसंगठनको एकता टुंगो लगाएको हो । नेकपाले साबिक एमालेले विद्यार्थी, मजदुर, किसान र अपांगता महासंघ तथा माओवादीले युवा, प्रेस संगठन, जनजाति महासंघ र महिला संगठनको नेतृत्व लिने गरी नेतृत्व टुंगो लगाएको हो । […]