प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच समझदारी

काठमाण्डाै :  आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रादेशिक तहदेखि अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच सोमबार जनस्तरमा सम्बन्ध विकास गर्ने समझदारी भएको छ । काठमाण्डाै महानगरपालिका र लान्जोउ नगरबीच भगिनी सम्बन्ध विस्तार गरी स्थानीय तहमा द्विपक्षीय हितमा कार्य गर्ने समझदारी भएको छ । काठमाण्डाैमा साेमबार आयोजित कार्यक्रममा प्रादेशिक तहको समझदारीमा मुख्यमन्त्री डोरमणि […]

सरकारी स्कुलमा पढाउने कर्मचारीलाई यसरी गरिदैं छ प्रोत्साहन

काठमाडौं : सरकारले सार्वजनिक विद्यालय पढाउने कर्मचारीलाई प्रोत्साहन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा नीति २०७५मा सो व्यवस्था उल्लेख छ । तर के प्रोत्साहन गर्ने भन्ने विषय तोएिको छैन । स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने विद्यालयले सरकारी कर्मचारीका छोराछोरी पढाए कस्तो पुरस्कार दिने भन्ने विषयमा निर्णय गर्नेछ । […]

स्थानीय तहमा कर्मचारी अभावले नियमित काम प्रभावीत: मागियो केन्दसँग १० हजार कर्मचारी

काठमाडौं: स्थानीय तहले केन्द्र सरकारसँग १० हजार कर्मचारी माग गरेका छन्। कर्मचारी अभावका कारण नियमित कामसमेत प्रभावित भएको गुनासो गर्दै आएका स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग १० हजार चार सय ९२ कर्मचारी माग गरेका हुन्। यही वैशाख पहिलो साता मन्त्रालयले आवश्यकताबमोजिम कर्मचारीको माग पठाउन स्थानीय तहलाई पत्राचार गरेको थियो। वैशाख २० सम्म […]

एक लाख बेरोजगारलाई रोजगारी दिन दुई अर्ब ३६ करोड अनुदान स्थानीय तहलाई पठाइयो

काठमाडौं: सरकारले एक लाखभन्दा बढी बेरोजगारलाई ३० दिनको रोजगारी दिन ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अगाडि बढाएको छ। यसका लागि सरकारले सबै स्थानीय तहमा दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ ससर्त अनुदान पठाइसकेको छ। आजको नयाँ पत्रीका दैनीकका अनुसार स्थानीय तहको न्युनतम पाँच लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान पाइसेका छन्। […]

सरकारी कर्मचारीको तलब मासिक ६ हजार !

नुवाकोट : जिल्लाका हुलाकका अधिकांश कर्मचारी न्यूनतम तलबमा काम गर्न बाध्य छन्। अतिरिक्त समूहका १८१ र करार सेवाका २८ कर्मचारीले न्यून तलबमा काम गर्दै आएका हुन्। यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ । विदुरस्थित हुलाक कार्यालयमा अतिरिक्त समूहका १८१ जनालाई ६ हजार ६२ देखि ६ हजार नौ सय २५ र करार सेवामा रहेका २८ कर्मचारीले […]

नक्कली क्रसर संघ खडा गरी पैसा असुली

ललितपुर: ललितपुरमा नक्कली क्रसर संघ खडा गरी मालबाहक सवारी साधनसँग रकम असुल गरेको रहस्य सार्वजनिक भएको छ । दक्षिण ललितपुर क्रसर व्यवसायी संघ नामको नक्कली संघ खडा गरी व्यवसायीहरुले अवैध गतिविधि संचालन गरेको पीडित व्यवसायीहरुले बताएका छन । जिल्लाको गोदावरी नगरपालिका–६, नल्लुखोलाबाट चक्रपथभित्र प्रवेश गर्ने मालबाहक सवारी साधनलाई विभिन्न बहानामा अवैध रुपमा रकम लिएको पीडितहरु […]

२० वर्ष सेवा अवधि नपुगी जागिर छोड्ने प्रहरीले प्रमाणपत्र नपाउने

काठमाडौँ: सशस्त्र प्रहरी बलभित्र बीचमै जागिर छोड्ने क्रम बढेपछि वीस बर्ष नपुगि अवकाश प्रमाणपत्र नदिइने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् । संगठनमा भर्ना भएको छोटो समयमा नै राजिनामा दिँदा राज्यलाई घाटा पुग्ने भएकाले वीस बर्ष पुगेपछि मात्र अवकाश प्राप्त प्रमाणपत्र दिन लागिएको हो । केही बर्षयता सेवा प्रवेश […]