काठमाडौं: समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले केहि मिडियाकर्मी असनको साँढेजस्तो भएको बताउँदै त्यस्तो कार्य र शैलीप्रीत असन्तुष्टि जनाउनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष भट्टराईले केही मिडियाकर्मी ‘असनको साँढे’जस्तो बनेको उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘केही मिडियाकर्मीको यस्तो अहंकारी,उदण्ड,अशिष्ट र असनको साँढे जस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने […]
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले चिनियाँ रेल काठमाडौं ल्याउन कसैले रोक्न नसक्ने बताउनुभएको छ । अबको केहि वर्षभित्रै रेल काठमाडौ आइपुग्ने बताउँदै रेल कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभयो । चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने कुरा अब सपनाको विषय नरहेको भन्दै प्रचण्डले आर्थिक सम्मृद्धिको ढोका खुला भएको जनाउनुभयो । […]
श्रीलंका: श्रीलंका सामाजिक सञ्जाल नेटवर्क फेसबुक, ह्वाट्सएप र सन्देश पठाउन मिल्ने विभिन्न एपमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ । त्यहाँको सरकारले इस्टर पर्वमा भएको सिलसिलाबद्ध बम विस्फोटपछि मस्जिद र मुस्लिम समुदायले सञ्चालन गर्दै आएका पसलमा पनि आक्रमण भएको थियो । देशमा फेरि हिंसा नफैलियोस् भनेर सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको श्रींलकाली अधिकारीले जनाएका छन् । फेसबुकमा […]
महोत्तरी : पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत महोत्तरीको वर्दिवास नगरपालिका ५ माईस्थान चौकमा ट्रक र टिपर ठोक्किदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख ३०२० नम्बरको ट्रकमा पश्चिमबाट पूर्व दिशातर्फ गईरहेको बा ५ ख ४२२२ नम्बरको टिपरले ठक्कर दिँदा दुवै गाडीका सहचालकको मृत्यु भएको हो । दुवै गाडीका चालकहरु भने घाईते भएका छन् । […]
खोटाङ: चट्याङ लागेर आठ जना घाइते भएका छन् । हावाहुरी र असिना पानीसँगै परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, त्यही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएका हुन् । घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । […]
गोपाल संग्रौला/ काठमाडौं रकारले कानुनमा तोकिएको पारिश्रमिक नदिने स्वास्थ्य संस्था तथा अस्पताललाई कारबाही गर्नेे भएको छ । तोकिएको पारिश्रमिक दिए÷नदिएको अनुगमन गर्न डेढ महिनाभित्र सबै अस्पतालमा श्रम अडिट समेत गरिने भएको छ । अधिकांश निजी अस्पताल तथा स्वास्थ्य संस्थाले नर्सलगागतका अन्य कर्मचारीलाई उचित तलब नदिने र कतिपयलाई दिँदै नदिने गुनासोका आधारमा कारबाही अघि बढाउन लागिएको […]
काठमाडौं: आज हावाहुरीसहित वर्षा र चट्याङ पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशका विभिन्न भागमा हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना छ । काठमाडौ उपत्यकामा हल्का वर्षाको सम्भावना छ भने पहाडी भेगमा चट्याङ पर्ने संभावना रहेको जनाइएको छ । त्यस्तै तराईका विभिन्न भागमा हावाहुरी आउने संभावना छ । यस्तो छ […]