बुटवल: पूर्वसभामुख ओनसरी घर्तीले कुनै पनि पार्टीको एकलौटी निर्णयले प्रदेशको राजधानी घोषणा नहुने ठोकुवा गरेकी छन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ अध्यक्षसमेत रहेकी उनले प्रदेशको राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पारिन् । उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामाकरणको टुंगो लगाउने बताइन् ।आइतबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै घर्तीले […]
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेटमा वृद्धवृद्धाको भत्ता करिब १ हजार बढाउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०७६र७७ का लागि सार्वजनिक हुने नयाँ बजेटमा वृद्धवृद्धा बढाउने तयारी गरिहेको हो । सामाजिक सुरक्षाको रूपमा रहेको वृद्धवृद्धाको भत्ता पनि यसपटक करिब १ हजार बढाउने तयारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले आगामी […]
काठमाडौं: आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सार्वजनिक हुने नयाँ बजेटमा कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने भएको छ । आगामी आवको बजेटमा निजामती कर्मचारीको मासिक तलब हाल खाइपाइ आएको भन्दा करिब १५ देखि २५ प्रतिशतसम्म बढउने तयारी थालिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । अर्थ मन्त्रालयका अनुसार आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता […]
काठमाडौं: आज मे १२ अर्थात् विश्व नर्सिङ दिवस । नर्सिङ दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाइँदैछ । नेपालमा पनि विविध कार्यक्रम गरी यो दवस मनाइँदैछ। दिवसको अवसरमा नेपाल नर्सिङ संघले बिहान १० बजे राष्ट्रिय सभागृह प्रदर्शनीमागमा एक कार्यक्रम आयोजना गर्दैछ । विश्व नर्सिङ दिवस हरेक वर्ष मे १२ को दिनमा मनाउने गरिए पनि नेपालमा भने […]
भियतनाम : भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार रात्रिभोजमा सरिक हुनुभएको छ । भियतनामका प्रधानमन्त्री न्गुऐन जुवान फुकद्वारा उहाँको सम्मानमा आयोजित रात्रिभोजमा सरिक हुनुभएको हो । रात्रि भोजमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि उपस्थित हुनुहुन्थ्यो । साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद र […]
काठमाण्डौ : आज (आइतबार )देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार र सोमबार पश्चिमका थोरै स्थानमा र मध्य तथा पूर्वका धेरै स्थानमा हावाहुरी र वर्षाको सम्भावना छ । आइतबार साँझपख पश्चिमका केही भूभागसहित मध्य र पूर्वी भूभागमा हावाहुरीसहित पानी पर्ने सम्भावना भएको छ […]
काठमाडौ: प्रधानमन्त्री निवास विस्तारको आवरणमा नक्कली मोही खडा गरी बाँकी सरकारी जग्गा भूमाफियाको नाममा दर्ता गराएको खबर कान्तिपुर दैनिकले छापेको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा उच्च पदस्थ सरकारी अधिकारीहरू नै नक्कली मोही र किर्ते कागजात बनाउने क्रममा संलग्न रहेको भेटिएको छ । उनीहरूले मोही नै नलाग्ने जग्गामा मोही […]