काठमाडौं: गएको २४ घण्टामा ४३ जिल्लाका दुई हजार चार ठाउँमा डढेलो लागेको छ । एकै दिन गएको २४ घण्टामा दुई हजारभन्दा बढी ठाउँमा डढेलो लागेको हो । नेपालमा मध्य फागुनदेखि मध्य बैशाखसम्म आगलागी र डढेलोका घटना बढी हुने गरे पनि यो बर्ष डढेलो लाग्ने क्रम फरक देखिएको छ । नेपालमा यसअघि एकै दिनमा सबैभन्दा बढी […]
काठमाण्डौ : आज पूर्वी तथा मध्य भेग लगायत पश्चिमि पहाडी भू भागमा आंशिक देखि सामान्य बदलि र बाँकी भागहरुमा आंशिक बदलिको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ । त्यस्तै, तीन दिन देशभरिको मौसम बदली हुने भएको छ । धेरै ठाउँमा […]
धादिङ : ‘राणा शाषन गयो । राजाको शासन गयो । गणतन्त्र आयो । हामी नेवेरबासीको चाहिँ राणा र राजाकै पालाको जस्तो सास्ती खेप्दैमा जिन्दगी जानेभो ।’ यो दुःखेसो हो, उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका – ५ नेवेरगाउँका (साविक लापा गाविस ३) नोर्सिङ लामाको । नोर्सिङ लामासहित नेवेरबासीले २०४६ सालदेखि भएको विभिन्न राजनीतिक परिवर्तनपछि चुनावमा एक दिन […]
काठमाडौं : तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी मानव स्वास्थ्यका लागि घातक छ । तर विषादीको मात्रा के कति प्रयोग भएको भन्ने जाँच गर्ने संयन्त्र भरपर्दो छैन । देशकै ठूलो तरकारी थोक बजार कालीमाटीमा पाँच वर्षअघि सरकारले द्रुत विषादी अवशेष विश्लेषण इकाई सञ्चालनमा ल्यायो । इकाई अन्तर्गतको प्रयोगशालाले तरकारीमा रसायनिक विषादीको मात्रा ९० प्रतिशतसम्म भएको […]
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जस्तोसुकै कदम चालेर भएपनि मेलम्ची आयोजना सम्पन्न गराएर काठमाडौंमा पानी ल्याइछाड्ने बताउनुभएको छ । केहि मानीसहरु मेलम्चीलाई असफल बनाउन लागिपरेको भन्दै प्रचण्डले मेलम्चीमा राजनीति नगर्न आग्रह समेत गर्नुभएको छ । अध्यक्ष दाहालले ठेकेदार कम्पनी सिएमसी छाडेर जानुमा नेपालीहरूको संलग्नता रेहकोप्रति आक्रोश ब्यक्त गर्दै काठमाडौं […]
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध एक लाख डलरसहित एक भारतीय महिला पक्राउ परेकी छिन् । नेपाल एयरलाइन्सको विमानबाट भारत जान लागेको अवस्थामा तीन महिलालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बन्दना सोनी रहेको त्रिभुवन विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो ।
काठमाडौं: नेपाल पत्रकार महासंघले संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकको प्रावधानप्रति आपत्ति जनाउँदै विरोध कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको महासंघ केन्द्रीय समितिको आकस्मिक बैठकले विधेयकप्रति आपत्ति जनाउँदै विरोधका कार्यक्रम घोषणा गरेको हो । महासंघले संसदमा वैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधान सच्याउन माग गरेको छ । संघर्षका कार्यक्रमहरु […]