नीति तथा कार्यक्रममाथि संसदमा छलफल सकियो

काठमाडौं :चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संसदमा छलफल सकिएको छ । लगातार तेस्रो दिनसम्म सांसदहरुले नीति तथा कार्यक्रममाथि धारणा राखेपछि छलफल सकिएको हो ।छलफलका क्रममा सत्तारुढ दलका सांसदहरुले नीति तथा कार्यक्रम राम्रो आएको र यसले समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको नारालाई सार्थक बनाउने बताए । उनीहरुले यो नीति तथा कार्यक्रमले […]

अज्ञात समूहले जलायो वडा कार्यालयका सम्पूर्ण कागजपत्र

डोटी : डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय जलाएको छ । अज्ञात समूहले गए राती वडा कार्यालयमा आगजनी गर्दै सम्पूर्ण कागजपत्र जलाएको हो । ल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीका अनुसार आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजातहरु पूर्ण रुपमा जलेर नष्ट भएको पाइएको छ । आगो कसले र […]

मुस्लिम धर्मावलम्बीको एक महिने रमजान पर्व शूरु

काठमाडौं : इस्लाम धर्मालम्बीहरुको रमजान पर्व मंगलबारबाट शूरु भएको छ । यो पर्व एक महिनासम्म चल्ने गर्दछ । इस्लाम धर्मावलम्बीहरुले बिहानदेखि धार्मिक विधिपूर्वक रमजान पर्वको शूरु गरेका छन् । चन्द्रमाको आधारमा मनाइने गरिएको यो पर्व २९ वा ३० दिनको हुने गर्दछ । चन्द्रमाको दर्शनपछि यो पर्व आज बिहानबाट शुरु भएको हो । एक महिना रोजा […]

डिभी चिठ्ठाको रिजल्ट आज सार्वजनिक हुँदै: नतिजा हेर्न यसो गर्नुस

काठमाडौं : सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा (डीभी) को नतिजा आज ( मंगलबार) सार्वजनीक हुँदैछ । यसको नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।डिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सक्ने बताइएको छ । […]

नीति तथा कार्यक्रम आज पारित गरिदैं

काठमाडौंः सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज पारित गर्दैछ । नीति तथा कार्यक्रममाथि आइतबार र सोमबार छलफल भएको छ । नीति तथा कार्यक्रम आज मंगलबार बिहान ११ बजेपछि बस्ने संसद बैठकमा पारित गरिन लागिएको हो । संसदका दुवै सदनमा आइतबारदेखि नीति तथा कार्यक्रममाथि छलफल भएको र यसका लागि तीन […]

प्रदेश १ को राजधानी विराटनगर तोकियो : ९३ मतमध्ये ८६ मत विराटनगरको पक्षमा

मोरङ: प्रदेश एकको स्थायी राजधानी विराटनगर तोकिएको छ । आज बसेको प्रदेश सभामाको बैठकले विराटनगरलाई प्रदेश राजधानी तोक्ने निर्णय गरिएको हो । प्रदेश सभामा मतदानको प्रक्रियाबाटै राजधानीको फैसला गरिएको छ । प्रदेश सभामा भएको मतदानमा विराटनगरको पक्षमा ८६ मत खसेको छ । प्रदेश सभामा कुल ९३ मत खसेको थियो । उता प्रदेश नामाकरणको भने टुंगो […]

कोटेश्वरमा भेटिएको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि

काठमाडौं: कोटेश्वरमा भेटिएको बस्तु टाइम बम भएको पुष्टि भएको छ । बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेसँगै चेकजाँचको क्रममा उक्त झोलामा भेटिएको बस्तु इम्प्रोभाइस एक्सपोल्सोभि डिभाइस ( टाइम आईडी) भएको पुष्टि भएको हो । कोटेश्वरबाट जडिबुटीतर्फ जाने बाटोमा आज साझ शंकास्पद झोला सेनाको टोलीले सोमबार राती डिस्पोज गरेको हो ।