नीति तथा कार्यक्रम आज पारित गरिदैं

काठमाडौंः सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज पारित गर्दैछ । नीति तथा कार्यक्रममाथि आइतबार र सोमबार छलफल भएको छ । नीति तथा कार्यक्रम आज मंगलबार बिहान ११ बजेपछि बस्ने संसद बैठकमा पारित गरिन लागिएको हो । संसदका दुवै सदनमा आइतबारदेखि नीति तथा कार्यक्रममाथि छलफल भएको र यसका लागि तीन […]

प्रदेश १ को राजधानी विराटनगर तोकियो : ९३ मतमध्ये ८६ मत विराटनगरको पक्षमा

मोरङ: प्रदेश एकको स्थायी राजधानी विराटनगर तोकिएको छ । आज बसेको प्रदेश सभामाको बैठकले विराटनगरलाई प्रदेश राजधानी तोक्ने निर्णय गरिएको हो । प्रदेश सभामा मतदानको प्रक्रियाबाटै राजधानीको फैसला गरिएको छ । प्रदेश सभामा भएको मतदानमा विराटनगरको पक्षमा ८६ मत खसेको छ । प्रदेश सभामा कुल ९३ मत खसेको थियो । उता प्रदेश नामाकरणको भने टुंगो […]

कोटेश्वरमा भेटिएको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि

काठमाडौं: कोटेश्वरमा भेटिएको बस्तु टाइम बम भएको पुष्टि भएको छ । बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेसँगै चेकजाँचको क्रममा उक्त झोलामा भेटिएको बस्तु इम्प्रोभाइस एक्सपोल्सोभि डिभाइस ( टाइम आईडी) भएको पुष्टि भएको हो । कोटेश्वरबाट जडिबुटीतर्फ जाने बाटोमा आज साझ शंकास्पद झोला सेनाको टोलीले सोमबार राती डिस्पोज गरेको हो ।

प्रदेश २ का मुख्यमन्त्रीको घोषणा :अब ‘समाजवादी’ एक नम्बरको पार्टी बनाउँछौ

काठमाडौं: प्रदेश २ का मुख्यमन्त्री एवम् संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले समाजवादी पार्टी एक नम्बरको बनाएरै छाड्ने बताउनुभएको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचको एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले जनताले वैकल्पिक शक्तीको खोजी गरिरहँदा समाजवादीले जनताको भावनालाई कदर गर्दै एक भएको बताउँदै अब एक नम्बर पार्टी […]

काठमाडौं प्रशासनबाट पत्र आएपछि रेडक्रसको महाधिवेशन स्थगीत: अदालत जाने रेडक्रसको निर्णय

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले साधारण सभा तथा निर्वाचन कार्यक्रम स्थगित गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट निर्देशनात्मक पत्र आएकोप्रति दुख ब्यक्त गरेको छ । रेडक्रसले उक्त पत्र संस्थाको हित र प्रचलित कानुन अनुकूलमा नभएकोले कानूनी उपचारको लागि अदालतमा जाने निर्णय गरेको छ । रेडक्रससले नेपाल सरकारबाट प्रमाणिकरण भई प्रचलनमा आएको नेपाल रेडक्रस सोसाइटीको विधानअनुसार विधिसम्मत […]

विराटनगरलाई स्थायी राजधानी तोक्न माग गर्दै अनिश्चितकालीन बन्द

मोरङ: विराटनगरलाई स्थायी राजधानी तोक्न माग गर्दै आम हड्ताल आह्रवान गरिएको छ । विराटनगर महानगरपालिकामा अनिश्चितकालीन आम हड्ताल आह्वान गरिएको हो । संघर्ष समिति निर्माण गरेर विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले बन्दको कार्यक्रम आह्वान गरेका हुन ।प्राध्यापक डाक्टर भेषप्रसाद धमला संयोजक रहने गरि महेश रेग्मी, नागेश कोइराला, मोदराज घिमिरे, राजकुमार यादव र मोहम्मद कादिर सह […]

ठूलो परिणाममा चरेशसहित एक जना पक्राउ

काठमाडौँ: ठूलो परिणाममा चरेशसहित एक जना पक्राउ परेका छन् । धादिङको गजुरीबाट ४७ किलो चरेशसहित एक जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा जयपृथ्वी न.पा ८ कैलाली स्थायी घर भई धनगढी उ.म.न.पा वडा नं ४ बस्ने काल्चे बोहोरा रहेको प्रहरीले जनाएको छ । उनलाई लागु औषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको प्रहरी टोली र इलाका प्रहरी […]