काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०७६ ७७ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ । संघीय संसदको संयुक्त बैठक शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । यस्तो छ सरकारको नीति तथा कार्यक्रम; नेपाल सरकार बैशाख २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसदकामाननीय सदस्यहरू संविधान कार्यान्वयनका महत्त्वपूर्ण […]
काठमाडौं: आगामी आर्थिक वर्ष पाँच लाख रोजगारी सिर्जना गरिने भएको छ । सरकारले संसदमा आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निर्माण र उत्पादनमूलक क्षेत्रमा पाँच लाख रोजगारी सिर्जना गरिने उल्लेख गरिएको छ । सरकारले सात सय ५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत फागुन १ गतेदेखि प्रधानमन्त्री […]
काठमाडौं: सरकारले आगामी बर्ष सामाजिक सुरक्षाको रकममा बृद्धि गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सामाजिक सुरक्षाको रकम बढाउने बताउनुभएको हो ।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको विश्वास ब्यक्त गर्नुभएको छ । शुक्रबार संघीय संसदको संयुक्त वैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आफ्नो चीन भ्रमणबाट दुवै देशको सम्बन्ध नयाँ उचाइमा पुगेको विश्वास ब्यक्त गर्नुभयो । अवसरा भण्डारीले सरकार गठन भएपछि कानून तर्जुमा गर्ने काम सम्पन्न भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा […]
हेटौंडा: मकवानपुरको गढीगाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज चट्याङ लागेर मकवानपुर गढी गाउँपालिका ५ देउरालीमा एक जनाको मृत्यु भएको हो। मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार मृत्यु हुनेमा २७ बर्षीया फुलमाया पाख्रिन हुन्। चट्याङले मनहरी गाउँपालिका ३ मा बाख्रा चराउन गएकी ५० वर्षीया बृन्दा मोक्तान घाइते […]
काठमाडौ: आज सररकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दैछ।। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम छ । संघीय संसदका सदस्यले मतदान गरेर निर्वाचित भएपनि राष्ट्रपति बर्षमा एकपटकमात्र संघीय संसदमा उपस्थित हुने प्रचलन छ। नीति तथा कार्यक्रम राष्ट्रपतिले पेश गर्ने परम्परा छ। नयाँ संविधानसँगै सरकारले आफ्ना गतिविधिको वार्षिक […]
नवलपरासी :हावाहुरीका कारण नवलपरासी पूर्वका सबै विद्यालय बन्द भएका छन् । स्थानीय तहका शिक्षा समितिको बैठक बसेर मौसम अनुकुल नभएको भन्दै विद्यालय बन्द गरिएको हो । नवलपरासीमा बिहान हावाहुरीका साथै पानी पनि परेको थियो ।