सर्लाही : सर्लाहीको हरिवन नगरपालिकामा पाँच दिनदेखि इनारमा खसेका एक वृद्धको सकुशल उद्धार गरिएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीका ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेनाको सकुशल उद्धार गरिएको हो । सोमबार नेपाली सेनाको रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले जीवितै उद्धार गरेको हो । गएको वैशाख १२ गतेदेखि हराइरहेका जिम्बालाई सोमबार ३० […]
ललितपुर : ललितपुरा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बाग्मती गाउँपालिका वडा नम्बर–३ तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । तीनपानेबाट भट्टेडाँडाका लागि छुटेको बा ५ च ५६९६ नम्बरको जीप दुर्घटना हुँदा महोत्तरी बर्दिबासका १९ वर्षका विशाल थापामगर, ललितपुर तीनपानेकी १६ वर्षकी सुनिता लोप्चन र सरिता मोक्तानको ज्यान गएको […]
चितवन: गैँडाले आक्रमण गर्दा भरतपुरमा एक जनाको ज्यान गएको छ । आक्रमणमा परि भरतपुर महानगरपालिका २८ भंगाहाका ४६ वर्षीय खगेन्द्रकुमार महतोको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय खोलामा माछा मारेर फर्किने क्रममा महतोलाई गएराति ९ बजे गैँडाले आक्रमण गरेको थियो। गम्भीर घाइते उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मंगलबार बिहान ३: […]
काठमाडौं: नख्खुमा गराइएको बम बिस्फोटका मुख्य अभियुक्त सूर्य भूजेल कारागार चलान भएका छन्। जिल्ला अदालत ललितपुरको आदेशले ३८ वर्षीय भूजेल पुर्पक्षका लागि कारागार चलान भएका हुन्। कर्तव्य ज्यान, बम बिस्फोट हातहतियार तथा खरखजना र राज्यविरुद्धको अपराधमा भूजेल कारागार चलान भएका भुजृललाई आइतबार नै नख्खु कारागार चलान गरिएको छ। परिसरका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र धानुकका अनुसार […]
काठमाडौं: नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन विजय लामामाथिको निलम्बन फुकुवा भएको छ। लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले लामाको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरी प्रवक्ताको जिम्मेवारीबाट नहटेसम्म उडानमा रोक लगाउनू भन्ने पत्र प्राधिकरणले नेपाल एयरलाइन्समा पठाएको थियो। प्राधिकरणको निर्णयअनुसार नेपाल एयरलाइन्सले लामालाई प्रबक्ताको जिम्मेवारीबाट हटाएको थियो। प्राधिकरणले भनेअनुसारको काम भएपछि अब लामालाई जहाज […]
बेइजिङः प्रारम्भीक सम्झौता भएको करिब चार वर्षपछि नेपाल चीन पारवहन सम्झौता कार्यान्वयनमा आउने भएको छ । दुई देशबीच चीनको राजधानी बेइजिङमा पारवहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा हस्ताक्षर भएसँगै अब नेपालले चीनका बन्दरगाहबाट सामान आयात निर्यात गर्न सक्ने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी सी चिन फिङबीच ग्रेट हल अफ द पिपलमा […]
पाल्पा: पाल्पाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । निस्दी गाउँपालिकाको वडा नम्बर ६ र ७ को सीमानामा भएको जन्ती बोकेको जीप दुर्घटनामा चालकसहित ५ जनाको घटना स्थलमै मृत्यु भएको थियो । ज्यान जानेमा चालक बुद्धिबल सोती, निस्दी–७ का खड्कबहादुर सोमै, देवलाल खन्गाहा, लाल बहादुर सारु र सन्तबहादुर […]