रवीन्द्र मिश्रको पार्टीको नाम परिवर्तन

काठमाडौं : रवीन्द्र मिश्र नेतृत्वको पार्टीको नाम परिवर्तन गरिएको छ । बैशाख ११, १२ र १३ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिर्वतन गरेको हो । बैठकले यसअघि पार्टीको नाम विवेकशील साझा पार्टी रहेकोमा अहिले फेरेर साझा विवेकशील पार्टी राख्ने निर्णय गरिएको जनाइएको छ । पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी छाडेकाले पनि सोही नाम […]

भोलिदेखि कक्षा १२ को परीक्षा

भक्तपुर: राष्ट्रिय परीक्षा बोर्डले भोलि आइतबारदेखि माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा देशभर सुरु गर्ने भएको छ । कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको परीक्षा भोलिदेखि शुरु भएर बैशाख २६ गते सकिनेछ । परीक्षामा देशभरका १ हजार १ सय ७ परीक्षा केन्द्रबाट ४ लाख २८ […]

श्रीलंकामा फेरि विस्फोट, रातभर कर्फ्यू, १५ को मृत्यु

एजेन्सी: श्रीलंकामा फेरि विस्फोट भएको छ । पुनः विस्फोटको समाचार आएपछि प्रहरीले कर्फ्यू लगाएको छ । शुक्रबार साँझ पुनः विस्फोट भएको समाचार सार्वजनिक भएपछि राति १० बजेदेखि बिहान ४ बजेसम्म श्रीलंकाभर कर्फ्यू लगाइएको थियो । गत आइतबार इस्टर सन्डे मनाइँरहँदा भएको श्रृखंलावद्ध विस्फोटमा परी २ सय ५३ भन्दा धेरैले ज्यान गुमाएका थिए । सोही शोकमा […]

भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’जडान

पर्वत : जिल्लामा पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान भएको छ । सदरमुकाम कुश्माको पर्वत गुरुकुल एकेडेमीमा उक्त मिटर जडान भएको हो । स्वीट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानले नेपालका विभिन्न २३ विद्यालयमा भूकम्प मापनयन्त्र जडान गर्ने अभियानअन्तर्गत उक्त यन्त्र जडान गरिएको हो । यन्त्र जडान गरेपछि नेपालदेखि विदेशसम्म जाने गरेका एक म्याग्नीच्युडभन्दामाथिका सबै भूकम्पको मापन […]

कपिलवस्तुमा बस पल्टिदाँ १४ यात्रु घाइते

बुटवल: काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ७ख ५१८७ नम्बरको बस कपिलवस्तुको चप्परगाउँमा दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । ४५ यात्रु सवार बसमा १४ जना घाइते भएको र घाइतेको तत्काल उद्दार गरी सामुदायिक अस्पताल ४ नम्बर जीतपुरमा पुर्याई अहिले उपचार भईरहेको छ । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी सहायक […]

राष्ट्रपति भण्डारीलाई चिनियाँ समकक्षी सी जिनपिङले गरे सम्मेलनमा स्वागत

बेइजिङ :  चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ मा आज सहभागी हुन आउनुभएका विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुलाई यान्ची ताल अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा स्वागत गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारी पनि यस सम्मेलनमा आयोजना हुने गोलमेच बैठकमा सहभागी हुन बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ३५ किलोमिटर पर रहेको […]

हुम्लामा अज्ञात रोगले आठ जनाको ज्यान गयो, दर्जनौ बिरामी

हुम्ला : हुम्लाको ताजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ८ जनाको ज्यान गएको छ भने दर्जनौ घाइते भएका छन् । हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङगानाका अनुसार गएको दुई हप्तादेखि स्थानीयमा छाति दुख्ने, ज्वरो आउने र त्यसको केही दिनमा ज्यान जाने गरेको हो ।  उहाँका अनुसार ज्यान जानेमा बालबालिका र वृद्धवृद्धा रहेका पाइएको छ । ताजाकोटको […]