बेरोजगारले रोजगारीका लागि आवेदन दिने म्याद थपियो

काठमाण्डौ : सरकारले रोजगारीका लागि निवेदन दिने समय थपेको छ । म्याद बैशाख मसान्तसम्मको लागि तोकेको छ । यसअघि दिएको चैत मसान्तसम्मको म्याद सकिएपछि वैशाख मसान्तसम्मको समय थप गरेको हो । बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गएर बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन सक्नेछन् । निवेदकले आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, क्षमता, ठाउँ […]

आज सरकार र कमल थापा नेतृत्वको राप्रपाबीच वार्ता हुँर्दै : यस्ता छन् राप्रपाका २२ बुँदे माग

काठमाडौं: हिन्दू राज्य घोषणको माग गदै आन्दोलरनत  कमल थापा नेतृत्वको आज सरकारसँगको वार्तामा बस्दैछ । राप्रपाले विभिन्न २२ बुँदे माग राख्ने तयारी गरेको जनाएको छ । वार्ताका लागि पार्टीका वरिष्ठ नेता दिपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य रहेको ३ सदस्यीय वार्ता समिति पनि गठन गरेको छ । पार्टीका प्रचार विभाग […]

गोरखाबाट विप्लव समूहका जिल्ला जनपरिषद् प्रमुखसहित दुई पक्राउ

 गोरखा : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । गोरखाबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेको प्रहरीले जनाएको छ । प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट पक्राउ गरेको जनाएको छ । […]

आज मेघ गर्जन र हुरीबताससहित वर्षाको संभावना : सचेत रहन आग्रह

काठमाडौं: आज पनि मौसम बदली हुने भएको छ । देशका पहाडी तथा तराईका भेगहरुको मौसम आंसिकदेखि समान्य बदली भएर पानी पर्ने भएको हो । मौसम पुर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशको पूर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जन र हुरीबताससहित हल्का वर्षाको संभावना छ। मध्ये तथा पूर्वी तराईका क्षेत्रहरुमा […]

मोबाइलमा फोन नलाग्दा बारम्बार सुनिने आवाज कसको ?

काठमाडौं : मोबाइलमा फोन गर्दा कुनै कारणवस फोन लागेन वा गर्न खोजिएको फोन व्यस्त भएमा उताबाट आउने आवाज अधिकांश जसो मोबाइल प्रयोगकर्तालाई कण्ठ भइसकेको छ । नेपाल टेलिकमको मोबाइल वा एनसेल मोबाइलमा फोन गर्दा स्वीच अफ भए सम्पर्क हुन नसके आउने आवाज कसको होला ? तपाईंलाई यसबारे जानकारी छ ? नेपाल टेलिकमको (एनटिसी) मोबाइलमा फोन […]

श्रीमतीलाई आगो लगाएर हत्याको प्रयास

धनुषा: धनुषाको शहीद नगरपालिका पुरवारी टोलका २४ वर्षीय मुकेश गोइत यादवले आफ्नै श्रमती निर्मला यादवलाई हातखुट्टा बाँधेर आगो लगाई हत्या प्रयास गरेका छन् । यादवले लागुऔषध दुर्व्यसनी नसाको सुरमा श्रीमतीलाई आगो लगाई हत्याको प्रयास गरेको प्रहरीको जनाएको छ । प्रहरीका अनुसार श्रीमती निर्मलाको अहिले काठमाडौँ स्थित वर्न होस्पिटलमा उपचार भइरहेको छ । उनको ७० प्रतिशत […]

अब लगानीको समस्या छैन अपेक्षाभन्दा बढी नै लगानी आइरहेको छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा ‘अब लगानीको समस्या नरहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले लगानी अपेक्षाभन्दा बढी नै आइरहेको बताउँदै देश उत्साहजनक रुपमा अघि बढेको बताउनुभएको हो । नेकपा स्थापनाको ७० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बर्तमान सरकार मुलुकलाई आधुनिक, समृद्ध, सामाजिक न्याय सहितको सम्पन्न देश […]