धादिङ : पृथ्वी राजमार्गको नौविसे मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट मनकामना दर्शनका लागि जाँदै गरेको ना ४ ख १४१५ नम्बरको बस ओभरटेक गर्ने क्रममा सडकबाट त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा दोलखाका हरिवंश केशी र पार्वती बुढाथोकीको मृत्यु भएको […]
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकि काम सकिएकाले भोली घोषणा हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोलि घोषणा गर्ने गरी पार्टी एकताको बाँकि काम पनि टुंग्याइएको प्रचण्डले बताउनुभयो । पार्टीको प्रदेश नम्बर ३ ले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रचण्डले […]
काठमाडौं : धादिङको रोराङमा मिनीबस दुर्घटनामा २ जनाको ज्यान गएको छ । काठमाडौंबाट मनकामना जाँदै गरेको बा४ख १४१५ नम्बरको रिजर्ब बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बेनिघाटका नायब निरीक्षक सई शंकर थारूका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेहरुलाई मलेखु अस्पतालमा सामान्य उपचारपछि काठमाण्डौं पठाईएको इलाका प्रहरी कार्यालय […]
जनकपुर : धनुषा जिल्लामा रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।महोत्तरीको गौशाला नगरपालिका स्थित रामनगरकी २४ वर्षीय रक्षा आलेको शव हस्पिटल परिसरभित्रको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको हो । राति १ बजे शौचालय भित्रैबाट ढोका बन्द गरी पासो लगाएको प्रहरीले अनुमान गरेको छ । शव मुचुल्का […]
काठमाडौं : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले नेता कार्यकर्तामाथि धरपकड जारी राखे कडा प्रतिरोधमा उत्रने चेतावनी दिएको छ। नेकपाका महासचिव विप्लवले सरकारी रवैयाको कडा विरोध गर्दै नेता कार्यकर्ताको रिहाइको माग गर्नुभएको छ । एक बिज्ञप्तिमार्फत विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक फासिवादी केपी—प्रचण्डको सरकारले हाम्रो पार्टी र जनवर्गीय संगठनमाथि उसैले भन्दै आएको उत्कृष्ठ संविधानको बर्खिलाप […]
काठमाडौँ : देशैभरि अझै तीन दिन चट्याङ, हावाहुरी र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभरि आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले जारी गरेको बिज्ञप्ति अनुसार रातिः देश भरि आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ […]
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार छिमेकी राष्ट्र चीन जाने तयारीमा जुट्नु भएको छ । ११ गते राष्ट्रपति भण्डारी नेपालबाट प्रस्थान गर्ने र १९ गते आइपुग्ने कार्यतालिका तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ। ९ दिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता हुनेछ । त्यस्तै बेइजिङमा हुने दोस्रो बेल्ट तथा रोड मञ्चमा सहभागी […]