काठमाडौं : प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव पार्टीले नेपाल बन्द सफल भएको दावी गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो पार्टीले वैशाख ५ गते आव्हान गरेको नेपला बन्द सफल भएको दावी गरेको हो । पार्टीले बन्जद सफल पार्न सहयोग र समर्थन गरेवापत ‘देशका सवै व्यवसायी, उद्योगपति, शिक्षण संस्था, व्यापारी तथा सम्पूर्ण देशभक्त […]
काठमाडौं: सरकारका प्रवक्ता एवं सञ्चार, सुचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ललिता निवास जग्गा प्रकरणमा जोसुकै मुछिए पनि कारवाही हुने बताउनुभएको छ । सिंहदरबारस्थित सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले बालुवाटारको जग्गा किनबेच नभएको र भए पद र हैसियतले छानबिन प्रभावित नहुने समेत बताउनुभएको छ । ललिता निवासको जग्गा विवादमा जोसुकै मुछिएको होस् कारबाही हुन्छ’, […]
झापा : भद्रपुरमा एउटा स्कुल बस तोडफोड भएको छ । नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ताले बस तोडफोड गरेका हुन । उनीहरुले बन्दको अवज्ञा गरेको भन्दै झापा गाउँपालिका नौँ कुवारी भन्ने स्थानमा गौतम बुद्ध बोडिङ स्कुलको मे १ ख १९३४ नम्बरको बस तोडफोड गरेका हुन्। तोडफोडका कारण स्कूल बसको अगाडिको सिसा फुटेको छ । प्रहरी कार्यालय […]
काठमाडौँ : नेपाल पत्रकार महासंघले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्न माग गर्दै देशब्यापी रुपमा आन्दोलन चर्काएको छ । महासंघले देशैभरीका जिल्ला प्रशासनमा आज धर्ना तथा विरोधको कार्यक्रम चलाइरहेको छ । पोखराका पत्रकार अर्जुन गिरीलाई बिधुतीय कारोबार ऐन लागाएर मुद्दा लगाएको बिरोधमा देशैभरीका पत्रकार आन्दोलीत बनेका हुन । त्यस्तै, नेपाल पत्रकार महासंघले […]
काठमाडौं : खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानको लागि पहल भइरहेको बताउनुभएके छ । आयोजनाको बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्न पहलकदमी भइरहेकोे बताउनुभएको हो । बिहीबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन […]
विराटनगर: भ्रष्टाचारविरोधी छवि बनाएका चर्चित प्रशासक तथा श्रम कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले आफूविरुद्ध परेको भ्रष्टाचारको मुद्दामा भ्रष्टाचारी ठहर भए टुँडिखेलमा झुण्डीएर मर्न तयार रहेको बताउनुभएको छ । मोरङ विराटनगरमा रहेको क्षेत्रीय निर्वाचन कार्यालयको प्रमुख हुँदा २०७३ साल फागुन १७ गतेदेखि चैत २३ गतेसम्म हाजिरी नै नगरी तलब भत्ता बुझेको भन्दै संजेलविरुद्ध मुद्दा […]
अर्घाखाँची: नेपाल कम्युनिष्ट पार्टी विप्लप समूहको बन्दमा जताततै बम आतंक देखिएको छ । त्यस्तै, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पनि बम फेला परेको छ । सदरमुकाममा बाटिकामा बम झुण्ड्याइएको अवस्थामा फेला परेको हो । बम नेपाली सेनाले डिस्पोज गरेको छ । चुत्राबेशीको व्यस्त चोकमा भेटिएको बम नेपाली सेनाले सुरक्षित स्थानमा डिस्पोज गरेको छ ।