काठमाडौं : गैर आवासीय नेपाली संघको आयोजनामा नेपालको पर्यटन विकासमा गैर आवासीय नेपाली संघको भूमिका विषयक एक कार्याशाला संघको सचिवालयको सभाहलमा सम्पन्न भएको छ । युरोप नेपाल चेम्बर अफ कमर्शको सहकार्य तथा ग्लोबल एक्रिडिएशन र मुनलाईट टेलिभिजनको सहयोगमा आयोजित कार्यक्रम गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापाको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा समावेशी […]
लेगोस, नाइजेरिया । सुदूर पश्चिमको डोटी लगाएतका जिल्लामा हालै गएको भुकम्पबाट मृतक हुने र भौतिक क्षति हुने परिवारको तत्काल राहत सहयोगका लागि अफ्रिकाका गैर आवासीय नेपालीहरुले आर्थिक सहयोग जुटाउने अभियान थालेका छन । गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाको पहलमा शुरु गरिएको अभियानमा गैर आवासीय नेपाली संघ नाइजेरिया, रुपारेलिया फाउन्डेसन युगाण्डा र पदम […]
काभ्रे : अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजले जिल्लाको कात्तिके देउरालीमा पाठेघर क्यान्सर सम्बन्धी निशुल्क परीक्षण तथा उपचार गराएको छ । समाजका अध्यक्ष दीपक खरेलका अनुसार परीक्षणमा १०२ जना महिलाहरू लाभान्वित भएका छन् । परिवार नियोजन संघ बनेपाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको छ । त्यस्तै गरि पाँचखाल नगरपालिका वडा नम्बर ११ भगवती माबिमा पनि निशुल्क आँखा परिक्षण […]
काठमाडौं : प्रवासी नेपाली मञ्चले प्रथम अन्तराष्ट्रिय अधिवेशन सम्पन्न गर्दै १२ बुँदे घोषणापत्र जारी गरेको छ । प्रथम अधिवेशनबाट पारित प्रस्तावलाई अन्तिम रुप दिँदै १२ बुँदे घोषणापत्र जारी गरिएको हो । मञ्चका सचिव हेम शेर्पाले बिज्ञप्तीमार्फत जारी गर्नु भएको घोषणापत्रमा नेकपा एमालेका उम्मेदवारलाई अत्यधिक बहुमतले विजय गराउन सूर्य चिन्हमा मतदान गर्नको लागि सबै मतदाताहरु सामू […]
काठमाडौं: नेकपा एमालेले प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएको छ । एमाले मुख्यालयमा सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीले प्रथम अन्तराष्ट्रिय अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा चयन नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्नु भएको हो । अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गरेर प्रवासी मञ्चले विश्वभरि एकताको सन्देश दिएकोमा खुसी ब्यक्त गर्नु भयो । उहाँले आगामी […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) बैठकको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । आइतबार आयोजना गरिएको एनआरएनएको बैठक महासचिव गौरीराज जोशीले स्थगन गरेको भन्दै कार्यकारी अध्यक्ष रविना थापाले जोशीलाई २४ घन्टे स्पष्टीकरण सोधेसँगै एनआरएनएभित्र विवाद उत्पन्न भएको हो । अध्यक्ष थापाले आइतबार बोलाइएको आइसीसीको बैठक महासचिव जोशीले एक्लौटी ढंगले […]
काठमाडौं । गैर आवासीय नेपाली संघको आयोजनामा नेपाली परम्परा अनुसारका सम्पुर्ण चाडवाडको अवसरमा हाल काठमाडौंमा रहनु भएका गैर आवासीय नेपालीहरुसंग भेटघाटको उद्देश्यले चियापान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । साथै यस अवसरमा संघको सचिवालयको हलमा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरिएको हो । कार्यक्रमको अध्यक्षता कार्यकारी […]