काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोली देशबासीको नाममा सम्बोधन गर्नुहुने भएको छ । नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने भएको हो । ओली भोली बिहान सम्बोधन गर्नुहुने तय भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार भोली प्रधानमन्त्री निवास बालुवाटारबाट सम्वोधन गर्ने कार्यक्रम तय भएको हो । सम्बोधनको क्रममा एक वर्षमा […]
काठमाडौं : राजधानीका धेरैजसो खाजा पसलमा अखाद्य तेलको प्रयोग भएको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शनिबार गरेको बजार अनुगमनका क्रममा यस्तो फेला पारेको हो । काठमाडौं महानगरपालिकाको सितापाइलास्थित चिकेन स्टेशनमा अखाद्य तेल प्रयोग भएको अनुगमनको क्रममा पाइएको हो। चिकेन फ्राइका लागि राखिएको तेल हाई पोलारिटी (अत्याधिक डढेको) पाइएपछि अनुगमन टोलीले सबै तेल […]
रौतहट : रौतहटका ११ नगरपालिका निमित्तकै भरमा सञ्चालनमा रहेको पाइएको छ । सरकारले कर्मचारीको समायोजन सके पनि रौतहटमा भने अझै ११ वटा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा रहेको हो । २ गाउँपालिका र १६ वटा नगरपालिका रहेको रौतहटमा अझै पनि ११ वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) नभएका हुन । जसले गर्दा ५ वटा […]
सुनसरी : सुनसरीमा दुर्घटनामा थप एकको मृत्यु भएको छ धरान ८ स्थित सेउती पुलनजिक शुक्रबार राति साढे ११ बजे धरानबाट इटहरी आउदै गरेको बा २० च ४०७६ नम्बरको कारले सोही दिशातर्फ आउदै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिदाँ भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको हो । यो सँगै मृत्यु हुनेको […]
भक्तपुर : संस्कृतिले धनी अनि मन्दिरै मन्दिरले भरिएको भक्तपुर शहरका बासिन्दा पुखौदेखि चल्दै आएको धर्म संस्कृति जर्गेनामा सक्रिय हुँदै आइरहेका छन् । त्यही परम्परागत धार्मिक तथा ऐतिहासिक संस्कृति संरक्षण गरेकै कारण भक्तपुरमा पर्यटकको ओइरो लाग्ने गरेको छ । वर्षभरि गाईजात्रा, इन्द्रजात्रा, पुलु किसी जात्रा, मूपात्र जात्रा, यामता जात्रा लगायतका जात्राहरुले भरिएको भक्तपुर हिजोआज भने बिस्केट […]
भक्तपुर :भक्तपुरमा बिस्केट जात्राको आज चौथौ दिन बिहान हात नभएको लिंगो ठड्याइएको छ । तालाक्वस्थित कुमाले टोलमा हात नभएको लिङ्गो ठड्याइएको हो। जात्राको चौंथो दिन साँझ अर्थात् भक्तपुरकै भेलुखेलस्थित यसीँख्यमा ५५ हात लामो यसीँ (लिङ्गो०) ठड्याउनु अघि आज कुमाले टोलमा हात नभएको लिङ्गो ठड्याएको हो। पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने […]
काठमाडौं: सरकारले देशभरीका सरकारी जग्गाको छानबिन गर्ने भएको छ । सरकारले भूमिव्यवस्था र गृह मन्त्रालयलाई छानबिन गर्न निर्देशन दिएको हो । सार्वजनिक जग्गा व्यक्तिका नाममा नामसारी गरेको हुन सक्ने आशंकामा सरकारले सो निर्णय गरेको हो । सरकारी जग्गाको गलत प्रयोग भएको भए त्यसको छानबिन गर्न, सरकारी जग्गाको अभिलेख संकलन गर्न र सरकारी जग्गाबारे कस्तो नीति […]