सोलुखुम्बु : सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएका छन् । विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ जना आरोहीले आरोहण अनुमति पाएका हुन्। नेपाल पर्यटन बोर्डका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि १२ नेपाली सहित ३०० जनाले अनुमती पाएका छन् । अहिलेसम्म ३० समूहका ३०० जनाले सगरमाथा आरोहण अनुमति […]
दोलखा : कालिन्चोक गाउँपालिकाका सबै वडामा दर्ता सिफारिस एवं प्रमाणपत्र ब्यवस्थापन प्रणाली (कम्प्युटर सफट्वेयर) जडान गरिएको छ । सूचना प्रविधि अधिकृत प्रविण चौहानका अनुसार बिहीबारबाट सबै वडामा यो प्रणाली जडान गर्ने कार्य सम्पन्न गरिएको हो । सबै वडा कार्यालयमा गाउँपालिकाबाट प्राविधिक खटेर नमुना परिक्षण समेत गराएको सूचना प्रविधि अधिकृत चौहानले बताउनुभयो । कालिन्चोक गाउँपालिका उपप्रमुख […]
कास्की: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संवैधानी निकायहरुमाथि हस्तक्षेप गर्न लागिपरको बताउनुभएको छ । सरकारले एकपछी अर्को गर्दै हरेक संवैधानीक निकायहरुमाथि हस्तक्षेप गर्न लागिपरहेको बताउनुभयो । देशभरका जिल्ला कोषाध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान सरकारले नेपाली सेनामाथि हस्तक्षेप गर्न लागेको आरोप लगाउनुभएको हो । देउवाले लोकतन्त्रमा सेना स्वतन्त्र रहने उल्लेख गर्दै सेना […]
कास्की : नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि पोखरामा सुरु भएको छ । सम्मेलन कांग्रेसका सभापति शेरबहादुर देउवाले भेलाको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । पोखरामा बिहीबारदेखि सुरु भएको सम्मेलन शुक्रबार सम्म चल्नेछ । पार्टीलाई चलायमान र सुदृढ बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताउनुभयो […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विद्युतीय गाडीको कारखाना स्थापना गर्ने घोषणा गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विद्युतीय गाडी स्थापनाका लागि सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो । ओलीले खानी उत्खनन्, सिमेन्टको उत्पादनमा वृद्धि, रेलमार्गको निर्माण र संचालन गरेर सरकारले मुलुकलाई समृद्ध बनाउने […]
महोत्तरी : महोत्तरीमा बँदेलको आक्रमणमा परि ९ जना घाइते भएका छन् । जिल्लाको बर्दिवास नगरपालिका पशुपतिनगरमा बँदेलले आक्रमण गर्दा ९ जना घाइते भएका हुन । घाइतेमध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासक अनुसार आक्रमणमा घाइते घुरनी देवी महतोलाई जनकपुर अञ्चल अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि धरान […]
काठमाडौं : सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गा खरिदमा नेकपाका महासचिव विष्णु पौडेल ठडिएको बताउनुभएको छ । मन्त्री बास्कोटाले सञ्चारमन्त्रलयमा बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा बालुवाटारको सार्वजनिक जग्गा व्यत्तिको नाममा लगिएको विषयमा सत्यतथ्य पत्ता लगाएर दोषीलाई कावाही गरिने बताउनुभयो । मन्त्री बास्कोटाले भन्नुभयो, उहाँ ठगिनुभो, अपराधी हुनुहुन्न् । उहाँले जारी गरेको […]