उदयपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले समयमा महाधिवेशन नगराए कांग्रेसको अस्तित्व संकटमा पर्ने भन्दै नेतृत्वलाई सजग गराउनुभएको छ । सोमबार जिपी कोइराला फाउण्डेशन उदयपुरको जिल्ला कार्यालय उद्घाटनमा नेता कोइरालाले कांग्रेसको अस्तित्व जोगाउन समयमा महाधिवेशन गराउनुपर्ने बतउनुभयो । कोइरालाले १४ औँ महाधिवेशन पनि निर्धारित मितिमा नगराउने खेलमा पार्टी सभापति शेरबहादुर देउवा लागि परेको […]
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले श्रमजीवि पत्रकारलाई तोकिएअनुसारको पारिश्रमिकमा कँही कतै तलमाथि हुन नदिने बताउनुभएको छ । श्रमजीवि पत्रकारहरुले कागजमा एउटा र पेरोल अर्कै दिने गरेको गुनासो आएको बताउँर्दै श्रमजीवि पत्रकारलाई तोकिए बमोजिमको तलव दिएको बिषयमा सरकार प्रष्ट हुन चाहेको बताउनुभयो । ‘श्रम संस्कृतिको सम्मान, श्रमको मुल्य र सामाजिक न्यायको मुद्दालाई […]
जनकपुरधाम : सिरहामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका १३ भोटियाटोल चोकनजिक पूर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वबाट पश्चिामतर्फ जाँदै गरेको ना ३ ख ७७७४ नम्बरको फुलडाला ट्रकले विपरति दिशाबाट आइरहेको स ९ प ७३७८ नम्बरको १२५ सीसीको बजाज डिस्कोभर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनै जनाको घटना स्थलमै मुत्यु भएको […]
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल बिरामी हुनुभएको छ । नेपालका सहयोगी मोहन गौतमका अनुसार नेपाल आइतबार बिहान त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । छातीमा संक्रमण, रूखाघोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना हुनुभएको नेपाल आजै घर फीर्ता हुने सहयोगी गौतमले जानकारी गराउनुभयो।
बैतडी : सुदूरपश्चिम प्रदेशका बैतडी, दार्चुला र बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रबिन्दु भएर ३ दशमलब ६ रिक्टर स्केलको पराकम्प गएको हो। मंगलवार बिहान भूकम्पको धक्का सहसुुस गरिएको हो ।
काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को प्रदेश नम्बर ३ संगठन कमिटिको पहिलो बैठकले बसेको छ । नेकपा प्रदेश नम्बर ३ का अध्यक्ष नारायण दाहालको अध्यक्षतामा बसेको बैठकले विभिन्न चौमासिक कार्ययोजना पारित गरेको प्रदेश ३ सचिव आनन्द प्रसाद पोखरेलले बताउनुभयो । सचिव पोखरलेका अनुसार प्रदेश कमिटीको चौमासिक कार्ययोजना अन्तर्गत असार मसान्तभित्रै पार्टी कमिटी एकता, […]
बारा : एक साताअघि आँधीबाट प्रभावित बस्तीमा फेरि असिना, पानी र हुरी आएको छ । बारामा मंगलबार बिहान असिना पानीसहित हुरी आएको हो । बारामा हुरी र असिनाले गहुँ, मकै, तरकारी, केरा खेतीमा क्षति पुर्याएको स्थानीयले बताएका छन्। हुरीका कारण रुख, विजलुीका खम्बा समेत ढलेको छ । पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ। सिमरामा […]