मुक्तिनाथ क्षेत्रमा राष्ट्रपति भण्डारीद्धारा बुद्ध मूर्ति र बुटिक रिसोर्टको उद्घाटन

मुक्तीनाथ: राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थल मुक्तिनाथ क्षेत्रमा ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ उद्घाटन गर्नुभएको छ । गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत लगानीमा मुक्तिनाथ क्षेत्रको विकासका लागि  निर्माण भएको धार्मिक र पर्यटकीय पूर्वाधारको राष्ट्रपतिले उद्घाटन गर्नु भएको हो । लो मुस्ताङ हिमालय रिसोर्टका सञ्चालक निमा डिकी लामाले यस क्षेत्रमा धार्मिक […]

प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशन काठमाडौंमा हुँदै, तीन सय प्रतिनिधि सहभागी हुने

काठमाडौं: प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीको प्रथम अन्तराष्ट्रिय अधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ । मञ्चले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रथम अधिवेशनको तयारी पूरा भएको जनाएको हो । प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशन यही कात्तिक १९–२० गते (नोभेम्बर ५–६) काठमाडौंमा आयोजना हुँदैछ । अधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी […]

मुक्तिनाथ क्षेत्रमा धार्मिक तथा पर्यटकीय पूर्वाधार बिस्तार गर्दै एनआरएनए पूर्व उपाध्यक्ष लामा

मुस्ताङ: मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ । पछिल्लो पटक गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन् । लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान गौतम बुद्धको मूर्ति तयार भएको छ भने सोही आकारकै भगवान विष्णुको […]

सोनाम लामा दम्पतीले दिए आर्थिक रुपमा विपन्नलाई ओढ्ने ओछ्याउने

मुक्तीनाथ : गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामा र उहाँको श्रीमती निमा डिकी लामाले छात्राबासमा बस्दै आएका आर्थिक अवस्था नाजुक रहेका सयौ विद्यार्थीहरुलाई ओढ्ने ओछ्याउने सहयोग गर्नु भएको छ । मुस्ताङको बारगुङ मुक्तीनाथ गाउँपालिका—१ झारकोटमा अवस्थित श्री मुक्तीनाथ आधारभूत विद्यालयका विद्यार्थी र सोही विद्यालयको छात्राबास अस्दै आएका आर्थिक अवस्था अत्यन्तै दयनीय रहेका गरिव […]

गैर आवासीय नेपाली संघका संस्थापक रामप्रताप थापा सम्मानीत

काठमाडौं:। गैर आवासीय नेपाली संघका संस्थापक रामप्रताप थापा सम्मानीत हुनु भएको छ । ग्लोवल गोरखा समाजको तेस्रो अधिवेशनको अवसरमा जर्मनका लागि नेपाली महावाणिज्यदूत समेत रहनु भएको थापा सम्मानीत हुनु भएको हो । गैर आवासीय नेपाली संघ र समग्र गोरखाको आर्थिक सम्मृद्धि तथा विकासमा प्रवासबाट महत्वपूर्ण योगदान पुर्याएको भन्दै समाजले सम्मान गरेको हो । शुक्रबार गोरखा […]

ग्लोवल गोरखा समाजको तेस्रो अधिवेशन सम्पन्न, ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

गोरखा : विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजको तेस्रो अधिवेशन सम्पन्न भएको छ । विनय अधिकारीको नेतृत्वमा रहेको समाजको अधिवेशनले नेतृत्व समेत हस्तान्तरण गरेको छ । शुक्रबार सम्पन्न अधिवेशनबाट उपाध्यक्ष गोकर्ण प्रसाद ढकाललाई अधिकारीले नेतृत्व हस्तान्तरण गर्नु भएको हो । ढकाल गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङका अध्यक्ष समेत हुनुहुन्छ । समाजको […]

एनआरएनए यूके अध्यक्षमा खड्का र उपाध्यक्षमा श्रेष्ठ चयन

लन्डन:  गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ अध्यक्षमा सुनिलबाबु खड्का चुनीनु भएको छ । मंगलबार सम्पन्न विशेष अधिवेशनले यसअघि उपाध्यक्ष रहनु भएको खड्कालाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो। अघिल्लो अधिवेशनबाट निर्वाचित अध्यक्ष प्रेम गाहामगरलाई आइसीसीले पदमुक्त गरेपछि कार्यसमितिको बहुमत पक्षले विशेष अधिवेशन गरी अध्यक्ष चुनेको हो । खड्का अध्यक्ष भएसंगै रिक्त उपाध्यक्ष पदमा अधिवेशनले सर्वसम्मत […]