कालिकोट : कर्णली राजमार्ग सञ्चालनमा आएको छ । वर्षाका कारण अवरुद्ध राजमार्ग सञ्चालनमा आएको हो । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो पन्छाएसँगै बिहानैबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले जानकारी दिनुभयो । पहिरोले राजमार्गको सडक भत्काएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प थियो। शनिबार र आइतबार दुई वटा डोजर प्रयोगमा ल्याएर […]
चितवन : मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भरतपुर बिग्रिएर रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको हो । सडक छेउमा रोकिराखिएको राँगा बोकेको ना ६ ख ५७२९ नम्बरको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना २० प ७५१८ नम्बरको मोटरसाइकल आईतवार राति साढे ८ बजे ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार कास्की पोखरा महानगरपालिका–३१ का […]
काठमाडौँ : काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा तीर्थराज बस्नेतले लेख्नुभएको छ । आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा यातायात व्यवस्थापन विद्येयक पारित गरेको हो । पारित विद्येयक १५ दिनमा मेयर विद्यासुन्दर शाक्यले […]
काठमाडौं : एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन्। नयाँपत्रिका दैनिक लेख्छ, नेताहरूलाई अलगअलग भेटेर जिल्ला नेतृत्वको सूचीमा सहमत गराउने र त्यो सूची सचिवालयबाट पारित गर्ने तयारी अध्यक्षद्वयले गर्नुभएको छ । त्यसका लागि उनीहरूले आइतबार सचिवालय सदस्य वामदेव […]
काठमाडौं : खानेपानी मन्त्री बीना मगरले दिगो विकासका लक्ष्य हासिल गर्ने उद्देश्यले आगामी योजना तयार गर्नुपर्ने बताउनुभएको छ । खानेपानी मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकलाई आज सम्बोधन गर्दै मन्त्री मगरले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने भएकाले आगामी योजना र बजेट तर्जुमा गर्न विभागीय प्रमुखलाई निर्देशन दिनुभएको हो । उहाँले खानेपानी र सरसफाइ […]
काठमाडौं : नेपालका छैँटौँ सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको हो । भिक्षुको निधनप्रति समवेदना व्यक्त गर्दै बैठकले राष्ट्रिय सम्मानका साथ उनको पार्थिव देहको अन्त्येष्टि गर्ने र अन्त्येष्टि खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता […]
कतार (दोहा) : सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन–आइपियू) को १४० औं सभामा सहभागी हुन कतार आउनुभएका सभामुख महराले अल थानीसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटका अवसरमा सभामुख महराले नेपाल–कतार […]